Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • HWPL Nepali
  • बेवारिसे बालिका पाल्न चाहनेको खोजी

बेवारिसे बालिका पाल्न चाहनेको खोजी

  • जेठ २३, २०७४
  • ब्लाष्ट खबर

गुलरिया/ बर्दिया नगरपालिका–३ बबई खोलास्थित कुस्माघाटको झोलङ्गे पुलमुनि भेटिएकी बेवारिसे शिशुलाई पाल्न चाहनेको खोजी भएको छ ।

गस्तीमा रहेको प्रहरी टोलीले आइतबार राति ८ः३० बजे पुलमुनि राखिएको अवस्थामा जीवित बालिका फेला पारेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । बानियाभार गाउँ जाने सडकखण्डअन्तर्गत झोलुङ्गे पुलमुनि अलपत्र अवस्थामा फेला पारिएकी शिशुलाई प्रहरीले तत्काल स्थानीय स्वयम्सेविकामार्फत जिल्ला अस्पताल बर्दियामा पुर्राइएकाे  उनले बताए । कसले किन बच्चालाई पुलमुनि राखेको भन्ने बारेमा कुनै जानकारी नआए पनि त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बालिकाको गालामा घाँसलगायत बालुवाले कोतरे पनि स्वस्थ रहेको जिल्ला अस्पताल बर्दियाकी लैगिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्रकी मनोविमर्शकर्ता (स्टाफनर्स) एलिना खड्काले बताए। आमा सुरक्षा कार्यक्रमको कपडासहित शिशु भेटिएकाले बालिका अस्पतालमै जन्मिएको हुनसक्ने उनको भनाइ छ । बच्चाको प्रकृति हेर्दा जन्मेकै दिन फालिएको हुनसक्छ । उनले भनिन् “नाभी झरेको छैन ।” बालिकालाई अस्पतालले बोतलमार्फत दूधपान गराई रहेको छ । बच्चाको स्वास्थ्य अवस्था खतरा बाहिर रहेको चिकित्सकले जनाएका छन् । शिशु स्वस्थ रहेकाले यदी कसैले पाल्ने भए प्रक्रिया पुराएर लैजान सक्ने महिला तथा बालबालिका कार्यालय बर्दियाकी महिला विकास अधिकृत गीराकुमारी बस्नेतले बताए। उनले भने “कसैले बच्चाबच्ची पाल्ने मनसाय बनाएका हुन्छन् यदी कतै त्यस्तो कोही छ भने स्वस्थ बच्चा भएकाले कानुन सम्मतरुपमा लगेर पाल्न सक्नुहुन्छ ।” बेवारिसे बालबालिकालाई सुरक्षित पालनपोषण गर्ने गृह बर्दियामा नभएकाले समस्या रहेको अधिकृत बस्नेतको भनाइ छ । बालिकाको जीवन रक्षाका लागि भएपनि कसैले लगेर सन्तानका रुपमा पालनपोषण गरे ठूलो धर्म हुने उनले बताए ।

सम्बन्धित समाचार
थाइल्यान्डको माए सा झरनामा अचानक बाढी, पर्यटकलाई बगाएपछि क्षेत्र बन्द

थाइल्यान्डको उत्तरी चियाङ माई प्रान्तस्थित माए सा झरनामा अचानक आएको बाढीका ...

पनामा नहरका बन्दरगाह विवादमा हङकङको कम्पनीले माग्यो १.५ अर्ब डलर क्षतिपूर्ति

हङकङको बहुराष्ट्रिय कम्पनी सीके हचिसन होल्डिङ्सले पनामासँगको बन्दरगाह विवाद ...

इरानमाथि थप कडा आर्थिक दबाब लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आर्थिक दबाब थप कडा बनाउने घोषण ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
थाइल्यान्डको माए सा झरनामा अचानक बाढी, पर्यटकलाई बगाएपछि क्षेत्र बन्द
भदौ ४, २०८३
पनामा नहरका बन्दरगाह विवादमा हङकङको कम्पनीले माग्यो १.५ अर्ब डलर क्षतिपूर्ति
भदौ ४, २०८३
इरानमाथि थप कडा आर्थिक दबाब लगाउने ट्रम्पको घोषणा
भदौ ४, २०८३
पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
भदौ ४, २०८३
बारामा बालिका हत्या प्रकरण : अनुसन्धान जारी, जितपुर–सिमरामा आक्रोश कायम
भदौ ४, २०८३
प्रधानमन्त्री बालेन शाहलाई संसदमा उपस्थित हुन सभामुखको निर्देशन
भदौ ४, २०८३
श्रम संस्कृतिका केन्द्रीय सदस्य खिम्दुङ निलम्बित
भदौ ३, २०८३
गाँजा खेती नियन्त्रणसँगै व्यावसायिक कृषि प्रवर्द्धन गर्न युवाको माग
भदौ ३, २०८३
ब्राउन सुगरसहित तीन जना पक्राउ
भदौ ३, २०८३
श्रम संस्कृतिका नेताविरुद्ध यौन शोषणको आरोप
भदौ ३, २०८३
डराउने होइन, जिम्मेवार बनाउने कानून बनाऊ
भदौ ३, २०८३
आजको राशिफलः २०८३ साल भदाै ३ गते बुधबार
भदौ ३, २०८३
केवाइसी अद्यावधिकको बहानामा ठगी गर्ने चार जना पक्राउ
भदौ २, २०८३
युरोपमा डढेलोको जोखिम बढ्यो, गर्मी र सुख्खाले थप चुनौती
भदौ २, २०८३
इरानसँग वार्ताका लागि एर्दोगानद्वारा ट्रम्पलाई आग्रह

कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०

Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क