मोर्चाले शनिबार धरानमा पत्रकार सम्मेलन गर्दै मोर्चाबाट मेयर उपमेयरसहित पाँचवटा वडाहरुमा उम्मेद्वारहरु उठाउने केन्द्रीय उपाध्यक्ष भूपी कोयूले बताए । यसैक्रममा माओवादी र विप्लव माओवादी परित्याग गरी करिव ३२ जना मोर्चामा प्रवेश गरेका छन् ।
प्रवेश गर्नेमा अधिकांस माओवादी केन्द्रका छन् । एकजना विप्लवका कार्यकर्ता छन् । उनीहरुलाई केन्द्रीय उपाध्यक्ष एवम् सञ्चार विभाग प्रमुख कोयूले स्वागत गरेका छन् । त्यस्तै जिम्मेवारीसमेत प्रदान गरिएको बताइएको छ । मोर्चाले पूर्वको १२ वटा जिल्लामा पनि उम्मेद्वार उठाउने घोषणा गरेको छ । धरानमा खम्बुवानले पनि मेयर, उपमेयरमा उठाउने
धरान/खम्बुवान राष्ट्रिय मोर्चा नेपाल सुनसरीले धरान उपमहानगरपालिकामा मेयर तथा उपमेयरको उम्मेद्वार उठाउने भएको छ ।
मोर्चाले शनिबार धरानमा पत्रकार सम्मेलन गर्दै मोर्चाबाट मेयर उपमेयरसहित पाँचवटा वडाहरुमा उम्मेद्वारहरु उठाउने केन्द्रीय उपाध्यक्ष भूपी कोयूले बताए । यसैक्रममा माओवादी र विप्लव माओवादी परित्याग गरी करिव ३२ जना मोर्चामा प्रवेश गरेका छन् ।
प्रवेश गर्नेमा अधिकांस माओवादी केन्द्रका छन् । एकजना विप्लवका कार्यकर्ता छन् । उनीहरुलाई केन्द्रीय उपाध्यक्ष एवम् सञ्चार विभाग प्रमुख कोयूले स्वागत गरेका छन् । त्यस्तै जिम्मेवारीसमेत प्रदान गरिएको बताइएको छ । मोर्चाले पूर्वको १२ वटा जिल्लामा पनि उम्मेद्वार उठाउने घोषणा गरेको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
मोर्चाले शनिबार धरानमा पत्रकार सम्मेलन गर्दै मोर्चाबाट मेयर उपमेयरसहित पाँचवटा वडाहरुमा उम्मेद्वारहरु उठाउने केन्द्रीय उपाध्यक्ष भूपी कोयूले बताए । यसैक्रममा माओवादी र विप्लव माओवादी परित्याग गरी करिव ३२ जना मोर्चामा प्रवेश गरेका छन् ।
प्रवेश गर्नेमा अधिकांस माओवादी केन्द्रका छन् । एकजना विप्लवका कार्यकर्ता छन् । उनीहरुलाई केन्द्रीय उपाध्यक्ष एवम् सञ्चार विभाग प्रमुख कोयूले स्वागत गरेका छन् । त्यस्तै जिम्मेवारीसमेत प्रदान गरिएको बताइएको छ । मोर्चाले पूर्वको १२ वटा जिल्लामा पनि उम्मेद्वार उठाउने घोषणा गरेको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।