File Photo[/caption]
सम्राट अशोकले श्रीलङ्कामा धर्मदूत पठाएको स्मरणमा महाराजगन्जस्थित राजदूतावासमा शनिबार साँझ आयोजित ‘विशेष बुद्ध पूजा’ कार्यक्रममा उनले विश्व शान्ति कायम राख्न बुद्धले दिएका उपदेशको पालना गर्नुपर्नेमा जोड दिँदै बुद्ध धर्मका कारणले नेपाल र श्रीलङ्काबीच बलियो सम्बन्ध रहेको बताए ।
ठूलो नरसंहार गरेर सम्राट भएका अशोकले बुद्ध दर्शनलाई अवलम्बन गरी एसियाका विभिन्न मुलुकमा प्रवद्र्धन गरेका कारण बौद्ध साहित्यमा उनको परिचय आउने गरेको बताउँदै श्रीलङ्काले लुम्बिनीको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले इपू तेस्रो शताब्दीमा अशोकका छोरा महिन्द्रले श्रीलङ्कामा बुद्ध दर्शन तथा साहित्यको प्रचार गरेको जानकारी गराए ।
अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष भिक्षु मैत्रीले पञ्चशीलको प्रार्थना गर्दै बुद्ध दर्शनको विकास तथा साहित्यलाई अशोकले प्रवद्र्धन गर्नुका साथै लुम्बिनीमा अशोकस्तम्भ गाडेकाले बुद्धको जन्मस्थलकाबारेमा विवाद गर्न नहुने बताए ।
चारुमति बौद्ध विहारका प्रमुख भिक्षु तपस्सी धम्मले विशेष बुद्ध पूजा गर्दै बौद्ध दर्शन तथा उपदेश प्रचारका लागि तत्कालीन नेपाल मण्डलका साथै श्रीलङ्का, बर्मा, थाइल्यान्डलगायत विभिन्न मुलुकमा आफ्ना छोराछोरी तथा विश्वासिला दूत पठाएको जानकारी गराए । प्रत्येक वर्ष जेठ पूर्णिमाको अवसरमा दूतावासले यस किसिमको पूजा गर्ने गर्छ । रासस श्रीलङ्काले लुम्बिनीको विकासमा सहयोग गर्छ – राजदूत पेरेरा
काठमाडौँ/नेपालका लागि श्रीलङ्काका राजदूत डब्लु एस पेरेराले सामाजिक न्याय तथा सहअस्तित्वका लागि बुद्ध दर्शन तथा साहित्यको महत्व रहेको बताएका छन् ।
[caption id="attachment_47398" align="alignnone" width="800"]
File Photo[/caption]
सम्राट अशोकले श्रीलङ्कामा धर्मदूत पठाएको स्मरणमा महाराजगन्जस्थित राजदूतावासमा शनिबार साँझ आयोजित ‘विशेष बुद्ध पूजा’ कार्यक्रममा उनले विश्व शान्ति कायम राख्न बुद्धले दिएका उपदेशको पालना गर्नुपर्नेमा जोड दिँदै बुद्ध धर्मका कारणले नेपाल र श्रीलङ्काबीच बलियो सम्बन्ध रहेको बताए ।
ठूलो नरसंहार गरेर सम्राट भएका अशोकले बुद्ध दर्शनलाई अवलम्बन गरी एसियाका विभिन्न मुलुकमा प्रवद्र्धन गरेका कारण बौद्ध साहित्यमा उनको परिचय आउने गरेको बताउँदै श्रीलङ्काले लुम्बिनीको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले इपू तेस्रो शताब्दीमा अशोकका छोरा महिन्द्रले श्रीलङ्कामा बुद्ध दर्शन तथा साहित्यको प्रचार गरेको जानकारी गराए ।
अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष भिक्षु मैत्रीले पञ्चशीलको प्रार्थना गर्दै बुद्ध दर्शनको विकास तथा साहित्यलाई अशोकले प्रवद्र्धन गर्नुका साथै लुम्बिनीमा अशोकस्तम्भ गाडेकाले बुद्धको जन्मस्थलकाबारेमा विवाद गर्न नहुने बताए ।
चारुमति बौद्ध विहारका प्रमुख भिक्षु तपस्सी धम्मले विशेष बुद्ध पूजा गर्दै बौद्ध दर्शन तथा उपदेश प्रचारका लागि तत्कालीन नेपाल मण्डलका साथै श्रीलङ्का, बर्मा, थाइल्यान्डलगायत विभिन्न मुलुकमा आफ्ना छोराछोरी तथा विश्वासिला दूत पठाएको जानकारी गराए । प्रत्येक वर्ष जेठ पूर्णिमाको अवसरमा दूतावासले यस किसिमको पूजा गर्ने गर्छ । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।