हिन्दु धर्म अनुसार राशिलार्इ ध्यानमा राखेर काम गर्दा फाइदा पुग्छ । राशीअनुसार काम, भाेजन, लुगा लगायत अन्य सवै विषयलार्इ ध्यान दिन जरूरी छ ।
यस्तो गरिएमा जीवन फलदायी र खुशी साथ बित्ने ज्योतिष शास्त्र र वास्तु शास्त्रको दाबी छ । अाज हामी कुन राशीका मानिसले कस्तो रंगको प्रयोग गर्दा फाइदा हुन्छ भन्ने जानकारी दिदैंछाैं ।
राशिको आधारमा रंगको चयन
मेष - रातो (Red)
बृष - सेतो (White)
मिथुन - हरियो (Green)
कर्कट - क्रीम (Cream)
सिंह - रातो (Red)
कन्या - हरियो (Green)
तुला - सेतो (White)
बृश्चिक - रातो (Red)
धनु - पहेलो (Yellow)
मकर - कालो (Black), खैरो(Brown), क्रीम (Cream)
कुम्भ - कालो (Black), खैरो(Brown), क्रीम (Cream)
मीन - पहेलो (Yellow) कुन राशि भएकाले कस्तो रंगको प्रयोग गर्नुपर्छ ? जानिराखे फाइदा पुग्छ
हिन्दु धर्म अनुसार राशिलार्इ ध्यानमा राखेर काम गर्दा फाइदा पुग्छ । राशीअनुसार काम, भाेजन, लुगा लगायत अन्य सवै विषयलार्इ ध्यान दिन जरूरी छ ।
यस्तो गरिएमा जीवन फलदायी र खुशी साथ बित्ने ज्योतिष शास्त्र र वास्तु शास्त्रको दाबी छ । अाज हामी कुन राशीका मानिसले कस्तो रंगको प्रयोग गर्दा फाइदा हुन्छ भन्ने जानकारी दिदैंछाैं ।
राशिको आधारमा रंगको चयन
मेष - रातो (Red)
बृष - सेतो (White)
मिथुन - हरियो (Green)
कर्कट - क्रीम (Cream)
सिंह - रातो (Red)
कन्या - हरियो (Green)
तुला - सेतो (White)
बृश्चिक - रातो (Red)
धनु - पहेलो (Yellow)
मकर - कालो (Black), खैरो(Brown), क्रीम (Cream)
कुम्भ - कालो (Black), खैरो(Brown), क्रीम (Cream)
मीन - पहेलो (Yellow)
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































