मोरङको दुर्गम गाउँ सिंहदेवीका स्थानीयवासी नारायण राईले गरेको व्यावसायिक चिया खेती । १८ वर्षअघि ५० रोपनीमा सुरु गरेको चियाखेती हाल ३०० रोपनीमा विस्तार भएको छ ।
तस्बिर : गोपालप्रसाद पोखरेल, पथरी, रासस मोरङमा चिया खेती फस्टाउँदै
मोरङको दुर्गम गाउँ सिंहदेवीका स्थानीयवासी नारायण राईले गरेको व्यावसायिक चिया खेती । १८ वर्षअघि ५० रोपनीमा सुरु गरेको चियाखेती हाल ३०० रोपनीमा विस्तार भएको छ ।
तस्बिर : गोपालप्रसाद पोखरेल, पथरी, रासस
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































