श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ माघ १६ गते बुधबार, ३० जनवरी २०१९ । माघ कृष्णपक्षको दशमी तिथि १९ः९ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र अनुराधा २०ः१७ बजेसम्म, उप्रान्त ज्येष्ठा, चन्द्रमाराशि वृश्चिक, सूर्योदय ६ः५२ र सूर्यास्त ५ः४२ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
समय उत्तमखालको छ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । गन्यमान्य व्यक्तिसित भेटघाट हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कला तथा साहित्यको क्ष्ँेत्रमा रुची बढ्नेछ । नया“ कार्य व्यवसायको शुभारम्भ होला । पारिवारिक जीवनमा खुसीयाली छाउला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय सामान्यखालको छ । आफ्नो भन्दा अरुको काममा बढी समय दिनुपर्ला । अनावश्यक कामको झन्झटमा फसिएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । महिला मित्रको विशेष सहयोग मिल्ला । शुभ समाचार सुन्न पाइएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्का पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् । मन प्रसन्न रहला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय उत्तमखालको छ । अध्ययन अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा सक्रिय भइएला । लाभदायी यात्रामा शरिक भइएला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक तथा धार्मिक काममा रुची बढ्नेछ । नया“ रोजगारीको अवसर मिल्ला । आफ्नो कार्य क्ष्ँेत्रमा प्रमुख जमाउन सकिएला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय उत्तमखालको छ । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । घरपरिवारमा माङ्गलिक कार्यक्रमको आयोजना होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन चा“दी तथा तत्जन्य कार्य व्यवसायमा रुची बढ्नेछ । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्ययन अध्यापनमा रुची बढ्नेछ । नया“ तथ ा रमणिय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । शुभ समाचारले मन प्रसन्न बन्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
ठेक्का पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । महिला मित्रको विशेष सहयोग मिल्ला । शुभ समाचारले मन प्रसन्न बन्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । अतिथि सेवा सत्कार गर्ने अवसर मिल्ला । माङ्गलिक कार्यक्रममा संलग्न भइएला ।