श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ माघ १८ गते शुक्रबार, १ फेब्रुवरी २०१९ । माघ कृष्णपक्षको द्वदशी तिथि २०ः२७ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र मूल २२ः४४ बजेसम्म, उप्रान्त पूर्वषाढा, चन्द्रमाराशि धनु, सूर्योदय ६ः५२ र सूर्यास्त ५ः४३ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
धार्मिक तथा समाजिम कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित भेटघाट एवं खानपिन हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नया“ कार्य व्यवसायको शुभारम्भ हुनेछ । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछ्न । रमणिय स्थानको भ्रमण होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कला तथा साहित्यको क्ष्ँेत्रमा रुची बढ्नेछ । राजनैतिक निकायमा तपाइको उच्च स्थान रहला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय उत्तमखालको छ । जग्गा जमिन तथा भवन सम्बन्धि काममा विशेष लाभ मिल्ला । शुभ समाचारले मन प्रसन्न बन्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्का पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । घरपरिवारमा माङ्गलिक कार्यक्रमको आयोजना हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । शिर तथा आ“खा सम्बन्धि समस्याले निकै सताउला । आर्थिक संकटको सामना गर्नुपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । शिर तथा आ“खा सम्बन्धि समस्याले निकै सताउला । आर्थिक संकटको सामना गर्नुपर्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । राजनैतिक निकायमा तपाइको उच्च स्थान रहला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
ठेक्का पट्टा तथा पर्यटन व्यवसायमा रुची बढ्नेछ । महिला मित्रको विशेष सहयोग प्राप्त भइरहला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय मध्यमखालको छ । आर्थिक संकटको सामना गर्नुपर्ला । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सुन चा“दी तथा तत्जन्य कार्य व्यवसायमा रुची बढ्नेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । शुभ समाचार सुन्न पाइएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । धार्मिक तथा रमणिय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । मन प्रसन्न रहला ।