श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ फाल्गुन २५ गते शनिबार, ९ मार्च २०१९ । फाल्गुण शुक्लपक्षको तृतीया तिथि २५ः१३ बजेसम्म, उप्रान्त चतुर्थि, नक्षत्र रेवती २३ः५१ बजेसम्म, उप्रान्त अष्विनी, चन्द्रमाराशि मीन, सूर्योदय ६ः२३ र सूर्यास्त ६ः७ मा हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, ले, लो,अ)
धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । राजनैतिक क्षेत्रमा तपाईको उच्चस्थान रहला । लाभदायी यात्रामा होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय सामान्य खालकोछ । आर्थिक संकटको सामना गर्नुपर्ला । घरपरिवारबाट छुट्टीएर बस्नुपर्ने अवस्था आइपर्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
वस्त्र तथा आभुषण प्राप्त हुनेछ । विवाह व्रतवन्ध जस्ता धार्मिक कार्यक्रममा संलग्न भइएला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय उत्तमखालकोछ । वैदेशिक क्षेत्रको काममा सफलता मिल्ला ।लगनशिलताले कामकाजहरु अगाडी बड्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जग्गाजमिन तथा वाहन खरिद हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना होला । अतिथि सेवामा दिन वित्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय मध्यमखालको छ । कार्य व्यवसायमा केहि समस्या आइपर्नसक्छ । विश्वासपात्रबाट धोका नहोला भन्न सकिन्न ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । कला तथा साहित्यको क्षेशमा रुचि बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग प्राप्त भइरहला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ ।काय सम्पादनमा केहि समस्या आइपर्नसक्छ । विश्वासपात्रबाट धोका हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जग्गाजमिन तथा वाहन खरिद हुनेछ । जागीरमा बढुवा तथा स्थानान्तरण होला । शुभ समाचार सुन्न पाइएला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पठनपाठन तथा लेखन कार्यमा मन जानेछ । जागीरमा बढुवा तथा स्थानान्तरण होला । शुभ समाचार सुन्न पाइएला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मुद्यामामिलामा तपाइको विजय हुनेछ । रमणिय स्थानको भ्रमणगर्ने अवसर मिल्ला । मन प्रसन्न बन्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
रोकिएका कामकाजहरु सुचारु हुनेछन् । बोलीको प्रभाव बढ्नेछ । धार्मिक तथा सामाजीक काममा सक्रिय भइएला ।