श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ फाल्गुन २८ गते मङ्गलबार, १२ मार्च २०१९ । फाल्गुण शुक्लपक्षको षष्ठी तिथि २३ः४४ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र कृतिका २३ः५९ बजेसम्म, उप्रान्त रोहिनि, चन्द्रमाराशि मेष, सूर्योदय ६ः२१ र सूर्यास्त ६ः११ मा हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, ले, लो,अ)
दैनिक कार्य व्यवसायमा सफलता मिल्ला । लगनशिलताले कामहरु अगाडी बढ्नेछन् । न्यायिक काममा सफलता मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय सामान्यखालको छ । अरुको काममा बढी समय दिनुपर्ला । दिनको उत्तरार्धतिर शुभ समाचार सुन्न पाइएला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
छोटो दुरीको लाभदायी यात्रा हुनेछ । धन आर्जनका नया“ श्रोतहरु फेला पर्नेछन् । साथी तथा आफन्तको सहयोग मिल्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मंगल कार्यको योग रहेकोछ । कला तथा साहित्यको क्षेत्रमा रुचिबढ्नेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मुद्यामामिलामा तपाइको विजय हुनेछ । नपत्याएका व्यक्तिहरुबाट उचित सहयोग मिल्ला । रमाइलोमा दिन बित्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केहि समस्य आइपर्न सक्छ । अनावश्यक कामको भन्भटमा फसिएला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । कार्य व्यवसायमा केहि समस्या आइपर्नसक्छ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । नया“ कार्य व्यवसायको शुभारम्भ होला । रमाइलो वातावरणमा दिन वित्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कार्य सम्पादनमा समस्या आइपर्नसक्छ । विश्वास पात्रबाट धोका होला । दिनको उत्तरार्धतिर शुभ समाचार सुन्न पाइएला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
वैदेशिक क्षेत्रमा विशेष लाभ मिल्ला । साथीभाई तथा आफन्तको सहयोग प्राप्त भइरहला । मन प्रसन्न बन्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
छोटो दुरीको लाभदायी यात्रा हुनेछ । धन आर्जनका नया“ श्रोतहरु फेला पर्नेछन् । रमाइलोमा दिन बित्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जग्गाजमिन तथा वाहन खरिद हुनेछ । घरपरिवारमा मांगालिक कार्यक्रमको आयोजना होला । मन प्रसन्न बन्नेछ ।