श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ चैत्र २ गते शनिबार, १६ मार्च २०१९ । फागुन शुक्लपक्षको दशमी तिथि १९ः०९ बजेसम्म, उप्रान्त एकादशी नक्षत्र पुनर्वशु २२ः२० बजेसम्म, उप्रान्त तिष्य, चन्द्रमाराशि मिथुन, सूर्योदय ६ः१५ र सूर्यास्त ६ः१२ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
दिन सामान्यखालको छ । अनावश्यक कुराले चिन्ता बढाउनेछ । पतिपत्नी बीच खटपट होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
रिस गर्नेहरु टाडिएर जालान् । उन्नति– प्रगति हुने समय आएकोछ । श्रमिकवर्गका लागि आजका दिन उत्तमछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रेममा असफलता हात लाग्नेछ ।मन खिन्न होला । बोल्दा विचार पु¥याउनु होला । बादविवाद हुन सक्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धातु तथा तत्जन्य कुराहरुबाट हानीहुने देखिन्छ । प्रियजनको प्रगतिको खबरले मन प्रसन्न रहला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अध्ययन–अध्यापन क्षेत्रमा रुची बढेर जाला । विपरित लि·प्रतिको विश्वासले घाटा हुनेछ । व्यवहार गर्दा सजक रहनुहोला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कृषि तथा तत्जन्य व्यवसायबाट राम्रै आम्दानी होला । वैदेशिक रोजगारीको अवसर जुट्नेछ । नया“ वस्त्राभुषणको योग देखिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिका तथा सांस्कृतिक क्षेत्रको अध्ययन हुनेछ । नया“ क्षेत्रको ज्ञानार्जन हुनेछ । नया“काममा हातहाल्ने समयछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यवसायिक व्यक्तिहरुका लागि समय उत्तम देखिन्छ । कृषि तथा तत्जन्यव्यवसाय भने लाभदायक छैन ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
एउटै कामबाट दोहोरो लाभ होला । साथी भाइको सहयोगले कार्य सफलता मिल्नेछ । जोसजा“गर बढेर जानेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सामाजिक प्रतिष्ठित व्यक्तिको सङ्गत प्राप्त हुनेछ । नया“ वस्त्राभुषण प्राप्त होला । सुन्दर स्थानको यात्रा हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
राजनीतिमा पदोन्नति होला । धार्मिक कृत्यमा सहभागी भइएला । प्रिय व्यक्तिको सहयोग प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
छोटो तथा रमाइलो यात्रा हुनेछ । नया“ नया“ विषयको खोजमा मन प्रवृत होला । सामाजिक कार्यमा मन लाग्नेछ ।