श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ चैत्र ८ गते शुत्रबार, २२ मार्च २०१९ । चैत्र कृष्णपक्षको द्वितीय तिथि ३२ः३२ बजेसम्म, उप्रान्त तृतीया नक्षत्र हस्त १३ः२४ बजेसम्म, उप्रान्त चित्रा, चन्द्रमाराशि कन्या, सूर्योदय ६ः०८ र सूर्यास्त ६ः१५ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केहि समस्या आइपर्नसक्छ । अरुको काममा समय दिनुपर्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन–अध्यापनमा मन जानेछ । जागीरमा बढुवा तथा स्थानान्तरण होला । रमणिय स्थानको भ्रमण हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् । लाभदायी यात्रा हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जग्गा–जमिन तथा भवन सम्बन्धी काममा मन जानेछ । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । राजनैतिक निकायमा तपाइको उच्च स्थान रहला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । शिर तथा आँखा सम्बन्धी समस्याले निकै सताउला । अर्थिक संकटको सामना गर्नुपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । सेवामुलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरुसंग भेट होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मुद्यामामिलामा तपाइको विजय हुनेछ । नपत्यएका व्यक्तिहरुबाट उचित सहयोग मिल्ला । शुभ समाचर सुन्न पाइएला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जग्गाजमिन तथा भवन सम्बन्धि काममा विशेषलाभ मिल्ला । मित्रहरुको सहयोगमा नया“ कामको शुभारम्भ हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय सामान्यखालको छ । गरिराखेको कार्य व्यवसायबाट मन अघाउन सक्छ । शरिर अश्वस्थ रहला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । विछोडिएका साथीभाइहरुसित भेटघाट हुनेछ ।