श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ चैत्र ९ गते शनिबार, २३ मार्च २०१९ । चैत्र कृष्णपक्षको तृतीया तिथि २३ः३२ बजेसम्म, उप्रान्त चतुर्थी नक्षत्र चित्रा १२ः०९ बजेसम्म, उप्रान्त स्वाती, चन्द्रमाराशि तुला, सूर्योदय ६ः०७ र सूर्यास्त ६ः१६ मा हुनेछ ।


मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
धार्मिक यात्राको अवसर मिल्ला । घरपरिवारमा मांगलिक कार्यक्रमको आयोजना हुनेछ । अतिथि सेवा गर्नुपर्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय मध्यम्खालको छ । शिर तथा आ“खा सम्बन्धी समस्याले सताउ“ला । नसोचेको काममा ठुलै धन खर्च होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
लामो समयदेखि रोकिएका कामकाजहरु सुचारु हुनेछ । सेवामुलक कार्यक्रममा संलग्न भइएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शुभ कार्यको चर्चा हुनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रमणिय र सुखद्यात्राको योग छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । नया“ ज्ञान सिक्ने अवसर मिल्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । अनावश्यक ठाउ“मा धन खर्चहुनेछ । आफ्नो भन्दा अरुको काममा बढी समय दिनु पर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । रमणिय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । मन प्रसन्न रहला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । शिर तथा आ“खा सम्बन्धी समस्याले निकै सताउला । आर्थिक संकट आइपर्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कार्य क्षेत्रमा सफलता मिल्ला । आकस्मिक धन प्राप्ति हुनाले मन प्रसन्न हुनेछ । शुभ समाचार सुन्न पाइएला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय उत्तमखालको छ । बोलीको प्रभाव बढ्नेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला । मन प्रसन्न बन्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
वस्त्र तथा वाहन खरिद हुनेछ । साथीभाइ तथा आफन्तजनसंग रमाइलो भेट होला ।शुभकार्य सम्पन्न हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय मध्यमखालको छ । शिर तथा आ“खा सम्बन्धी समस्याले निकै सताउला । आर्थिक संकटको सामना गर्नुपर्ला ।