मोरङको बेलबारी नगरपालिका ४ बाट गत फागुन १७ गते रातीदेखि बेपत्ता २६ बर्षीया रमिला राईको शव आज फेला परेको छ ।
स्थानीय नेता योगेन्द्र गुरुङनेले हत्या गरी कोशीमा फालिएको भनिएको शव फेला परेको छ । हत्या भएको २६ दिनपछि सेतो बोरामा हात खुट्टा बाधिएको अवस्थामा राईको शव बुधबार कोशी ब्यारेजबाट फेला परेको काेशी व्यारेज प्रहरी पोष्टका इञ्जार्च इश्वरी दाहालले जानकारी दिए ।
रमिला राईको शव फेला पर्याे, याेगेन्द्रले भनेझै सेताे बाेरामा हात खुट्टाबादीएकाे अवस्थामा शव
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































