श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ चत्रै २३ गते शनिबार, ६ अप्रिल २०१९ । चत्रै शुक्लपक्षको प्रतिपदा तिथि १५ः०६ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र रेवती ७ः१८ बजेसम्म, उप्रान्त अश्विनी, चन्द्रमाराशि मीन, सूर्योदय ५ः५२ र सूर्यास्त ६ः२३ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ) समय उत्तमखालको छ ।धर्म–कर्म तथा समाज सेवामा मन लाग्नेछ । समाजका गन्यमान्य व्यक्तिहरूसित भेट होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएको साथी भेटिएला ।
मिथनु (का, कि, क,ु घ, ङ, छ, क,े का,े ह) वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) समय उत्तमखालको छ । जग्गा–जमिन तथा भवनसम्बन्धी काममा मन जानेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु होलान् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । वैदेशिक क्षेत्रको काममा संलग्न भइएला । महिला मित्रको सहयोग मिल्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) समय सामान्यखालको छ । शिर तथा आ“खासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कट पर्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) समय सामान्यखालकाे छ । कायर्–व्यवसायमा केही समस्या आइपर्न सक्छ । अरुको काममा बढी समय दिनुपर्ला ।
वृिश्चक (ता,े ना, नि, न,ु न,े ना,े या, यि, य)ु कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । बिछोडिएका साथीहरूसित रमाइलो भेट एवम् खानपिनमा दिन बित्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा माङ्गलिक कार्यक्रमको आयोजना होला । रमाइलोमा दिन बित्ला ।
मकर (भा,े ज, जि, खि, ख,ु ख,े खा,े गा, गि) समय उत्तमखालको छ । वैदेशिक क्षेत्रको काममा सफलता मिल्ला । नपत्याएका व्यक्तिहरूबाट सहयोग मिल्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) अध्ययन–अध्यापनमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । रमाइलो वातारणमा दिन बित्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) समय उत्तमखालको छ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । राजनैतिक निकायमा तपाईंको उच्च स्थान रहला ।