धरान/ मोनी रायले फिल्मका कारणभन्दा आफ्नै कारणले बढी चर्चा पाउने गरेकी छन् ।
मोनी राय सुन्दरताका कारण चर्चामा शिखरमा छिन् । सेक्सी लुक्सका कारण उनलाई लाखौं फ्यानले फलोइङ गरिरहेका हुन्छन् । उनी त्यसैका कारण ट्रोलको पनि शिकार बन्ने गरेकी छन् ।
उनी पछिल्लो समय प्लाष्टिक सर्जरीका कारण पनि चर्चामा आएकी हुन् । केही समयअघि प्लाष्टिक सर्जरी गरिएको बताइन्छ । उनी नागिन टिभी सिरियलका कारण निकै चर्चामा छिन् । हाल उनले फिल्म गोल्डमार्फत् डेब्यू गरेकी छन् ।