धरान/ गायक डिल्ली फोम्बोको नयाँ गीत ‘सुन्दरता’ सार्वजनिक भएको छ ।
रेज लिम्बूले सङ्गीत भरेको गीतको भिडियोमा एलिसा राई र निर्देशकसमेत रहेका नरेन लिम्बूले अभिनय गरेका छन् । भिडियोको छायाङ्कन ब्रायन राई र सम्पादन विनय कंसाकारले गरेका हुन् ।

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved