ब्लाष्टखबर । साेमबार नेपाली बजारमा सनकाे भाँउ २ सयले बढेकाे छ । आइतबार प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनकाे मुल्य आज छापावाला सुन प्रतितोलामा९२ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । तेजाबी सुनमा भने प्रतितोला ९१ हजार ८ सय ६५ रुपैयाँ काराेबार भइरहेकाे छ । यस्तै, आज चाँदीको मूल्यमा पनि ५० रूपैयाँले बढेर प्रतितोला ९ सय ९० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय पुग्यो
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























