विराटनगर / विराटनगर – ४ आयल निगमदेखि उत्तरमा रहेको ग्यारेजमा शुक्रबार दिउँसोे इन्धन बोक्ने ट्यांङकर विस्फोट हुदा एक घर मा क्षति भएको छ । ट्यांङकर बिष्फोट हुँदा मानवीय क्षति नभए पनि स्थानिय राज राउतको घरमा आंशिक क्षति भएको छ । के कारणले विस्फोट भएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरलिे जनाएको छ ।
विराटनगरमा इन्धन बोक्ने ट्यांङकर विस्फोट
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































