सोमबार जाजरकोट पुन भूकम्पको दोहोरीएको  छ ।  जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर फेरि भूकम्प अर्को परकम्प गएको हो ।  

 अपराह्न  ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। भूकम्पको धक्का छिमेकी जिल्लामा पनि महसुस गरिएको स्थानीयले जनाएका छन् ।