किरात याक्थुङ चुम्लुङ हङकङले नेपालबाट हङकङ भ्रमणमा आएका नेपाली काङ्ग्रेस झापा जिल्ला सभापति देउकुमार थेवेलाई स्वागत गर्दै भेटघाट कार्यक्रम गरेको छ ।

yakthung 2

चुम्लुङ हङकङका अध्यक्ष शेरबहादुर तुम्बाहाङ्फेको अध्यक्षतामा भएको कार्यक्रममा बिशेष अतिथिहरुमा शेरबहादुर लक्सम्बा, निरप्रसाद जवेगु, कृष्णराज लावती, ईन्द्र वनेम, हेम लावती, नविन सुब्बा, सञ्जीवकुमार लिङ्देन लगायतको उपस्थिति रहेको थियो ।

रामकुमारी हाङश्रोङले सञ्चालन गरेको कार्यक्रममा अतिथिहरुले प्रमुख अतिथिका रुपमा उपस्थित थेवेलाई स्वागत सम्मान गरेका थिए ।