हङकङमा पूर्वेली लोक भाका गुञ्जिएको छ । पूर्वेली लोक संगीतका चर्चित गायकद्वय राजु आङ्देम्बे र इन्द्र सुशील चोङ्बाङले आफ्ना गीतहरु गाएर लोक भाका प्रेमी दर्शक स्रोतालाई मनोरञ्जन दिए ।

गत सोमबार हङकङको जोर्डन स्थित याक एन्ड यती रेष्टुरेन्ट एन्ड बारमा आयोजीत ‘लोक भाका साँझ-२०२४’ मा गायकद्वयले आफ्ना चर्चित लोक गीतहरु प्रस्तुत गर्दा स्थानीय दर्शक तथा स्रोताले नाचेर साथ दिएका थिए ।

lok  (2)

एभरेष्ट कम्पनी लिमिटेडको आयोजनामा भएको लोक भाका साँझमा हङकङेली दर्शक स्रोताको बाक्लो उपस्थिति रहेको थियो ।