सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
राशिफल
Showing ४,९९१-५,००० of ५,५०७ items.
‘मधेसलाई विश्वास नगरी राष्ट्रियता बलियो हुँदैन’

काठमाडौँ/ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको आधा जनसङ्ख्या बसोबास गर्ने मधेसलाई विश्वास नगरी राष् ...

निर्वाचन नहुन्जेल सरकार परिवर्तन नहुनेः नेता सिटौला

विराटनगर/नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले स्थानीय निकायको निर्वाचन नहुन्जेल सरकार परिवर्तन नहुने बताएका छन् । आ ...

सरकार सङ्कटमा छ – मन्त्री शाही

पोखरा/संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले सरकार सङ्कटमा परेको बताएका छन् । नेपाली काँग्रेस का ...

डा.बाबुराम भट्टराईमाथि बिद्यार्थीद्धारा जुत्ता प्रहार

धरान /नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक तथा पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई लक्षित गरी पोखरामा जुत्ता प्रहार भएको ...

प्रचण्डले भने -अाफु प्रधानमन्त्री रहेसम्म संविधान संशोधन प्रस्ताव फिर्ता गर्दिन

दाङ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता नहुने बताएका ...

संविधान संशोधन प्रस्ताव पारित हुन्छ: निधि

चितवन/उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले सरकारले संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्ताव दुई तिहाइ मतबाट पारित ह ...

संशोधन प्रस्ताव फिर्ताको माग गर्दै प्रदर्शन

काठमाडौँ/संयुक्त युवा विद्यार्थीले संविधान संशोधन प्रस्ताव फिर्ताको माग गर्दै प्रधानमन्त्री निवास वालुवाटारअगाडि प्रदर्शन गरे ...

बजेट पारित भएपछि इटालीका प्रधानमन्त्रीद्धारा राजिनामाको घोषणा

रोम /  इटालीका प्रधानमन्त्री मटिओ रेन्जीले सन् २०१७ को बजेट पारित भएपछि औपचारिक रुपमा आफ्नो पदबाट राजिनामा दिने हुने घोषणा गर ...

पाँच नं प्रदेश विभाजन गर्नुहुँदैन: डा कोइराला

चितवन/नेपाली कांँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले ५ नं प्रदेशलाई पहाड र तराईमा छुट्याउन नहुने बताएका छन् । चार ...

आन्दोलनले गुल्मीको जनजीवन कष्टकर, प्रदर्शनकर्ताद्वारा धर्ना

तम्घास (गुल्मी)/प्रदेश नम्बर ५ लाई टुक्र्याउन लागेको विरोधमा आयोजना गरिएको अनिश्चितकालीन गुल्मी बन्दका कारण गत सातादेखि जिल्ल ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय