सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
अर्थ
Showing २,१८१-२,१९० of ६,८७५ items.
साताको शेयर बजारः ४१ अर्ब ६३ करोडको कारोबार

सार्वजनिक बिदाका कारण यस साता धितोपत्र बजारमा तीन दिन मात्रै शेयर कारोबार भयो । आइतबार र सोमबार सार्वजनिक बिदाका कारण बजार बन ...

एयरलाइन्सलाई बाँकी बक्यौता बुझाउन क्यानको ताकेता

नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले बाँकी बक्यौता बुझाउन एयरलाइन्सलाई ताकेता गरेको छ ।क्यानले आज जरुरी सूचना निकालेर सञ् ...

झुम्का हलमा आगलागी हुँदा २ करोड बराबरको क्षति

भरौल । रामधुनी नगरपालिकामा रहेको एकमात्र सिनेमा घर ‘म्याजिक हल’ मा आगलागी हुँदा करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम ...

सङ्घीय सांसद जयकुमार राईको नाममा धरान–रामधुनी सडक

धरान । सुनसरीको धरान उपमहानगरपालिका र रामधुनी नगरपालिकाबीच जोड्ने सडकको नाममा सङ्घीय सांसद जयकुमार राईको नाममा राखिने निर्णय ...

निर्यात बढाउन महासङ्घले दियो सरकारलाई सुझाव

नेपाल उद्योग वाणिज्य महासङ्घले निर्यात वृद्धिलाई स्थायित्व दिँदै थप सुधारका लागि सरकारलाई आग्रह गरेको छ । चालु आर्थिक वर ...

मृतकका परिवारले पाए नेपाल लाइफकाे बिमा भुक्तानी

सिरहा । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सिरहा शाखाले जीवन बीमा गराएका स्व.इन्द्र देव महतोको परिवारलाई  ७ लाख ६७ हजार  ...

पहिलो महिनामै एक खर्ब ५० अर्ब बढीको आयात

चालू आर्थिक वर्षको पहिलो महिनामा साढे एक अर्बभन्दा बढीको बस्तु आयात भएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको चालू आव ९२०७८/ ...

ब्याज छुट तथा सहुलियतकर्जाका छुट दिन माग

दमक उद्योग वाणिज्य सङ्घले कोरोना महामारीका समयमा बैंकलगायतको वित्तीय संस्थाले लिँदै आएको व्याजदर छुट दिन माग गरेको छ । सङ्घको ...

पूर्वी नाकाबाट जडिबुटी निर्यात ओरालोे

भद्रपुर । नेपालका पूर्वी पहाडी जिल्लामा उत्पादित जडीबुटीहरूको माग पछिल्लो समय भारत र बङ्गलादेशमा बढ्दै गए पनि निर्यात कम हुँद ...

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, नौ कम्पनीको शेयरमा सकारात्मक सर्किट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १७.६० अङ्कले ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय