सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
अर्थ
Showing ७६१-७७० of ६,८७१ items.
‘कहिले खुल्छ टिप्ताला नाका ?’

ताप्लेजुङको ओलाङ्चुगोलामा अवस्थित टिप्ता नाका चार वर्षदेखि बन्द भएको छ । चीनबाट कोरोना भाइरस सङ्क्रमण विभिन्न राष्ट्रमा बढ्दै ...

जस्मिन पेन्ट्सको ग्राहक योजना सार्वजनिक

धरान । जस्मिन पेन्ट्सले ग्राहक योजना सार्वजनिक गरेको छ । भदौ १ गतेदेखि मङ्सिर १५ गतेसम्मका लागि ग्राहक लक्षित रङ्गीन पल खुसी ...

हर्क साम्पाङलाई धरानका व्यवसायीको ध्यानाकर्षण– गुण्डागर्दी शैलीमा जबरजस्ती असुली भयो

धरान उपमहानगरपालिकाबाट स्वीकृति लिएको भन्दै पूर्वाधार सडक उपभोग शुल्कका नाममा व्यवसायीसँग जबरजस्ती असुली भएको व्यावसायिक संघह ...

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । यो सातामा कारोबारको सुरुआती दुई दिन ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा तेस्रो दिन भने दोहोरो अङ् ...

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप् ...

२१ दशमलव दुई प्रतिशतले बढ्यो ‘रेमिट्यान्स ’

गत आर्थिक वर्ष २०७९-८० मा विप्रेषण आप्रवाह  १२ खर्ब २० अर्ब ५६ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको ...

गत आवमा ५५ खर्ब १८ अर्बको तरलता प्रवाह

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा वित्तीय बजारमा ५५ खर्बभन्दा बढी तरलता प्रवाह गरेको जनाएको छ ।केन्द्रीय बैंकले आज सार्वज ...

नेपालको बिजुली बंगलादेश बिक्रीका लागि सहमति, पहिलो चरणमा ४० मेगावाट जाने

नेपालको बिजुली बङ्गलादेश निर्यातका लागि आवश्यक बहुपक्षीय सहमति भएको छ । सरकारी अधिकारीका अनुसार नेपालले त्यसलाई प्रारम्भिक सह ...

एनसेलको ‘एनसेल ईपीएल लिग’ प्रतियोगिता

काठमाडौँ । एनसेल आजियाटा लिमिटेडले हाल सञ्चालित इङ्लिस प्रिमियर लिग (ईपीएल) २०२३÷२४ को अवसरमा एनसेल एपमा ‘एनसेल ईपीएल लिग’ प् ...

सामसङको नयाँ मोबाइल सार्वजनिक गर्न इटहरीमा रिटेलर मिट

धरान । बजारमा ल्याउन लागेको सामसङको नयाँ मोबाइल सार्वजनिक गर्न सुनसरीको इटहरीमा रिटेलर मिट आयोजना गरिएको छ । काठमाडौंमा ग्याल ...

भर्खरै
लोकप्रिय
हरियाली चैते धान
वैशाख ५, २०८३
भर्खरै
लोकप्रिय