विशेष
Showing १,७६१-१,७७० of १,८०५ items.
कर्मकाण्डको प्रशिक्षण

धरान/ ब्राह्मण समाज नेपाल, धरान नगर समितिको आयोजनामा कर्मकाण्डसम्बन्धी पाँचदिने प्रशिक्षण बिहीबार धरानमा शुरु भएको छ ।धरान–५ ...

भेडेटार भ्यान दुर्घटना, चालकको मृत्यु, छ घाइते

धनकुटा /  धनकुटाको भेडेटारमा आज दिउँसो मारुती भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य छजना घाइते भएका ...

फरार अपराधीहरु अदालतमा

 गोकुल पराजुलीविराटनगर/ अदालतबाट अपराधी करार भएरपनि लामो समयसम्म कैद तथा जरिवाना भुक्तान नगरी फरार भएका अपराधीहरु धमाधम पक्रा ...

लसुन सेवनः दीर्घ जीवन

धेरै वर्ष अगाडिको कुरा हो । भक्तपुरको खेतहरुतिर डुल्दा खेतमा काम गरिरहेका किसानहरुको लामा त्वाक्क, बजी प्mवाँक्क भन्ने टुक्का ...

सुदूरमा स्वास्थ्यकर्मीकै रगतले विरामी बचाउदै

बाजुरा / सुदूरका पहाडी जिल्लामा स्वास्थ्यकर्मीले नै रगत दिएर बिरामी बचाउनु पर्ने बाध्यता रहेको छ । बाजुरा, अछाम, बझाङ जिल्लाक ...

बेलायतमा किराँतीहरुको साकेला भव्य

लण्डन / बेलायतको वकिङ शहर नजिकै किराँत राईहरुको आफ्नै भूमी ग्याम्बलस लेन, रिप्लेस्थित माङखिम तथा साकेला स्थल 'किराँत राई घर' ...

मनोरञ्जनका नाममा विदेशिने पैसा रोक्नुपर्छ

आन्दोलन र परिवर्तनको थलो झापा यतिबेला सुन्दरी प्रतियोगिता र सुन्दरीहरु समेटिएका कार्यक्रमले तातेको छ ।’ मिस दमक’, ‘मिस एसएलसी ...

गाँउलेले निकाले बिजुली,गाँउ नै झिलीमिली

अन्धकारमा बसिरहेका वाला, सिसुवा, ताम्कु र माङ्तेवा गाविसवासी आप्mनै परिश्रमले विद्युत् उत्पादन गरी उज्यालोमा बस्न थालेका छन् ...

सर्पदंशका बिरामीले उपचार पाएनन

महोत्तरी /महोत्तरीको गौशालास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा विगत छ महिनादेखि उपचारका लागि आउने सर्पदंशका बिरामीलाई उपचार नग ...