मनोरञ्जन
Showing ८३१-८४० of ३,४९४ items.
सर्लिनको कोरोना लकडाउनसम्बन्धी सेक्सी भिडियो सार्वजनिक

धरान । बलिउड नायिका, मोडल तथा ¥यापर सर्लिन चोपडाले कोरोनाभाइरसका कारण ‘लकडाउन’ लाई लिएर गीत बनाएकी छन् । बलि ...

एञ्जोलिना जाेलीले कोभिड–१९ को महामारीबाट बच्न गरिन् सहयोग

धरान । एञ्जोलिना जोलीले कोरोनाभाइरसको महामारीमा एक मिलियन अमेरिकी डलर दिने घोषणा गरेकी छन् । विश्वव्यापी रूपमा फैलिएको कोरोन ...

कनिकाको पार्टीमा सहभागी हुने ६३ जनाको रिपोर्ट नेगेटिभ

धरान । कोरोनाभाइरसको संक्रमण देखिएकी ‘बेबी डल’ गायिका कनिका कपुरसँग कार्यक्रममा सहभागी हुनेमध्ये ६३ जनाको परीक्षण ...

‘आन’ जस्ता हिट फिल्मकी अभिनेत्री निम्मीको निधन

धरान । बलिउडकी अग्रज कलाकार निम्मीको ८८ वर्षको उमेरमा निधन भएको छ । उनको बिहीबार घरमै निधन भएको हो । लामो समयदेखि बिरामी रहे ...

आइसोलेसनबाटै डेमी राेजकाे बोल्डनेस तस्बिर

धरान । कोरोनाभाइरसको सङ्क्रमणले १ सय ७३ वटा देशलाई आक्रान्त पारिसकेको छ । एसिया हुँदै युरोप, अमेरिकालगायतका देशहरू कोरोनाबाट ...

कोरोनाका बेला स्विमसुट मोडलको यस्तो रूप (तस्बिरमा)

धरान । अमेरिकन स्विमसुट मोडल किन्स्ले वोलास्ङ्गीले कोरोनाभाइरसको बेपर्वाह गर्दै आफ्ना नग्न तस्बिरहरू फ्यानलाई सेयर गरेकी छन् ...

होस मा छैन मन भिडियोमा (भिडियाेसहित)

धरान । गायिका नित्या शिवाको ‘होसमा छैन मन’ को भिडियो सार्वजनिक भएको छ । गीतमा प्रेम र त्यागलाई देखाउन खोजिएको छ ...

साक्षी चोपडाको सेक्सी अवतार

धरान । चर्चित टिभी सिरियल ‘रामायण’ का पात्र रमानन्द सागरको नातिनी साक्षी चोपडाको नग्न तस्बिर सामाजिक सञ्जालमा भाइ ...

बिगबोसकी आरतीको जन्मदिन पार्टी स्थगित

धरान । सलमान खानले होस्ट गर्दै आएको बिग बोस–१३ की आरती सिंहले कोरोनाभाइरसका कारण आफ्नो जन्मदिन पार्टी स्थगन गरेकी छन् । ...

करिश्माको सल्लाह ‘योग गर्नुस्’

धरान/ अभिनेत्री करिश्मा मानन्धरले कोरोना भाइरसको सङ्क्रमणको जोखिमबाट बच्न आग्रह गरेकी छन् । सामाजिक सञ्जालमार्फत् भिडियो सन ...