प्रेस चौतारीको दशौँ महाधिवेशनः ओलीको इन्ट्रेस बाझिँदा एकाएक ट्वीस्ट
विराटनगर । मोरङको विराटनगरमा नेकपा (एमाले)को जनवर्गीय सङ्गठन प्रेस चौतारी नेपालको दशौँ महाधिवेशन चलिरहँदा अध्यक्ष पदमा ‘सतरन् ...
करोडौँ रकम ठगेर बिर्तामोडका हार्डवेयर व्यवसायी फरार
भद्रपुर । व्यक्तिहरूको करोडाँै रकम ठगेर बिर्तामोडका एकजना व्यवसायी फरार भएका छन् ।बिर्तामोड–४ स्थित आफ्नै घरमा मनकामना हार्डव ...
तस्करको रुट परिवर्तनः झापामा १६३६ केजी गाँजासहित दुई ट्रक नियन्त्रण
बिर्तामोड । तस्करको समूहले रुट परिवर्तन गरी गाँजा तस्करी गरिरहेको खुलासा भएको छ । तस्कर समूहले सुनसरी र मोरङका नाकाहरूबाट गाँ ...
एक महिनामा २८५४ फरार प्रतिवादी पक्राउ
धरान । नेपाल प्रहरीले अदालतबाट दोषी ठहर भई फरार रहेका २ हजार ७ सय ५४ जनालाई फागुन महिनामा पक्राउ गरेको छ । ‘फैेसला कार्यान्वय ...
स्वामित्व नहुँदा आफ्नै जग्गा पराइको जस्तो
सुनसरी । रामधुनी नगरपालिकाका पूर्व नगर प्रमुख जयप्रकाश चौधरीको घरसहित लगभग ८ कठ्ठा जमिन ‘गाउँ ब्लक जग्गा’ मा पर्दछ । रामधुनी– ...
महेन्द्र मोरङमा भत्कियो किल्ला
विराटनगर । नेता जन्माउने थलोको रूपमा लिइएको मोरङको महेन्द्र मोरङ क्याम्पसमा यस पटक स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को नि ...
सहिद स्कुल विवादःअध्यक्षले राजीनामा दिएपछि विद्यार्थीको आन्दोलन रोकियो
इटहरी । होली मनाउने क्रममा उत्पन्न विवादपछि विरोधमा उत्रिएका इटहरी–१९ सहिद स्मृति आवासीय माध्यमिक विद्यालयका विद्यार्थीहरूले ...
महेन्द्र क्याम्पस धरानमा प्रशानको समूहको अग्रता
धरान / स्ववियु चुनाव अन्तर्गत महेन्द्र बहुमुखी क्याम्पस धरानमा अनेरास्ववियु र नेविसङ्घ गठबन्धनबाट सभापतिप्रशान रा ...
शिक्षक गोपाल गुरागाईं यौन दुव्र्यवहार घटना: आफ्नो कर्तुत ढाकछोप गर्न गलत प्रचार
धरान । सुनसरीको धरान उपमहानगरपालिका–११ स्थित ज्ञानोदय मा.वि.का शिक्षक गोपाल गुरागाईंको ‘यौन दुव्र्यवहार घटना’ सम्बन्धी मुद्दा ...
पच्चीस करोडसहित एक पक्राउ
काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले राजधानीबाट करिब २५ करोड २२ लाख ४५ हजार बराबरको विदेशी मु ...