सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
मुख्य समाचार
Showing ५,५६१-५,५७० of ९,६९९ items.
कोरोना संक्रमित आमाले स्वस्थ शिशु जन्माइन्

  एएनआई /  भारतको पश्चिम बंगालस्थित एक अस्पतालमा एकजना कोरोना संक्रमित आमाले स्वस्थ बच्चा जन्माएकी छन् । उनी ...

भुल्केसहित आठ स्थान खतरायुक्त

उदयपुर । त्रियुगा नगरपालिका–३ भुल्केमा २८ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अहिले भुल्केसहित आठ स्थान कोरोना स ...

कोरोनाका कारण हालको तथ्याङ्कभन्दा २५ हजार बढीको मृत्यु भएको तथ्याङ्क सार्वजनिक

धरान । कोरोनाका कारण विश्वभर मृत्यु भएको तथ्याङ्क भन्दा कयौं बढीको मृत्यु भएको विदेशी सञ्चारमाध्यमले आँकडा निकालेको छ । अमेर ...

भारतमा कोरोनाबाट ६८१ जनाको मृत्यु

धरान । भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६८१ पुगिसकेको छ । संक्रमित हुनेको संख्या २१ हजार नाघिसकेको छ । कोरोना भाइरसका क ...

७ जना कोभिड १९ बाट निको भएर घर फर्किए

काठमाडाै । कोरोना भाइरसको हालसम्म ४० हजार ४३१ जनाको प्रयोगशाला परीक्षण भएको छ । पिसिआर विधिबाट नौ हजार ११ र ¥यापिड डायग्न ...

थप तीन जनामा पोजेटिभ, नेपालमा संक्रमितको संख्या ४५ पुग्यो

धरान  / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज गरिउको टेष्ट मध्य तीन जनामा पोजेटिभ देखिएको छ । २४ ...

काठमाडौमा अलपत्र परेका धरानेलाई ल्याउन धरानमा समिति बन्यो

धरान / काम विशेषले एका तथा काठमाडौंमै बस्दैं आएका तर लकडाउने अलपत्र परेका धरानवासीलाई घर फर्काउन उपमहानगरले पहल थालेको छ ...

उदयुरको भुल्के र सिवाइमा आउजाउ प्रतिवन्ध, सबै नागरिकको परीक्षण गर्ने तयारी

धरान / उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्के स्थित नुरी मस्जिदमा बसेका र उनीहरूको सम्पर्कमा आएका ११ जना स्थानीयसहि ...

कोरोना अपडेटः अमेरिकामा ४५ हजार ३ सयको मृत्यु

धरान /  विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट युरोपेली मुलुकहरु र अमेरिकामा सबैभन्दा बढी प्रभाव परेको छ । जोन्स हप्किन ...

भारतको राष्ट्रपति भवनमा एक जनामा कोरोना पोजेटिभ

धरान । विश्वभर कोरोना महामारीबाट संक्रमित र मर्नेको संख्या दिनानुदिन बढिरहेको छ । भारतमा पनि संक्रमितको संख्या २० हजार माथि प ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय