युवा समाजवादको सेना बन्नुपर्छ: अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल९प्रचण्ड०ले युवा समाजवादको सेना बन्नुपर्ने आवश्यकता औ ...
स्वास्थ्य सामग्री ३ दिन भित्र स्वास्थ्य कार्यालयमा बुझाउन एमाले धनकुटाले दियो अल्टिमेटम
धनकुटा । तिन हप्ता अघि देखि होटलमा लुकिछिपि राखिएको कोभिड महामारी विरुद्धको स्वास्थ्य सामाग्री तिन दिन भित्र स्वास्थ्य ...
कांग्रेस अधिवेशनका विषयमा शीर्ष नेताबीच सहमति
नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत कार्यतालिका, क्रियाशील सदस्यता र निर्वाचन निर्देशिकालगायत विषयमा शीर्ष नेताबीच ...
अधिवेशनको माहोल बनेकाले अनशन स्थगित गराउन छलफल
नेपाली काँग्रेसको संस्थापन इतर समूहले १४औँ महाधिवेशनका लागि निर्वाचनको वातावरण बन्दै गएकाले पार्टी कार्यालयमा केही दिनदेखि जा ...
नेपाल राष्ट्रिय बङ्गाली समाज भद्रपुर नगर समिति
भद्रपुर/नेपाल राष्ट्रिय बङ्गाली समाज भद्रपुर नगर तदर्थ समिति गठन गरिएको छ ।नेपाल राष्ट्रिय बङ्गाली समाज केन्द्रीय समितिको विध ...
‘एमाले छोडे गठबन्धनले भीम आचार्यलाई नै मुख्यमन्त्री बनाउँछ’
प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीमप्रसाद आचार्य मन्त्रिपरिषद विस्तारको लागि आन्तरिक छलफलमा जुटेका छन् । शुक्रबार दुई मन्त ...
काँग्रेसले ३८ जिल्लामा खटायो निर्वाचत अधिकृत
नेपाली काँग्रेसले १४औँ महाधिवेशनका लागि ३८ जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाएको छ । महाधिवेशनका लागि पार्टी सभापति शेरबहादु ...
लोसपाले वातावरण बने सरकारसँग सहकार्य गर्ने
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का अध्यक्ष महन्त ठाकुरले आफ्ना माग सम्बोधनको वातावरण बनेमा सरकारसँग सहकार्य हुने सङ ...
प्रदेश १ मा तिवारी पर्यटन र साम्सोहाङ सामाजिक विकास मन्त्री बने
मन्त्रिपरिषद विस्तारको लागि विहानैदेखि आन्तरिक छलफलमा जुटेका प्रदेश १ का मुख्यमन्त्री भिमप्रसाद आचार्यले&nbs ...
कांग्रेस उपसभापति निधिको सम्पर्क कार्यालय स्थापना
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको आसन्न १४ औँ महाधिवेशनका लागि सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्दै सम ...