सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing १०,१३१-१०,१४० of २६,२४३ items.
हिमालय दर्शन कलेजका विद्यार्थीले बनाए परिकार

विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजमा होटल म्यानेजमेन्ट अध्ययन गर्दै आएका विद्यार्थीहरूले पाठ्यक्रमअनुसार विभिन्न परिक ...

दलित महिला सदस्य मृत फेला

रावाबेँसी गाउँपालिका–३ लामीडाँडाकी दलित महिला सदस्य ३० वर्षीया मेनुजा विश्वकर्मा मृत फेला परेकी छिन् । गत ३० वैशाखमा सम्पन्न ...

नेप्से परिसूचक दाहोरो अङ्कले ओरालो, एक अर्ब ८० करोडको कारोबार

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से प ...

स्वास्थ्य संस्था सेवा मुलक हुनुपर्दछ: स्वास्थ्यमन्त्री यादव

विराटनगर । प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले स्वास्थ्य संस्थाहरू नाफामुलक भन्दा पनि विरामीलाई गुणस्तरीय सेवा प्रदान ग ...

सरकारी जग्गा व्यक्तिका नाममा भोगचलन गरेपछि

सार्वजनिक जग्गा व्यक्तिले भोगचलन गरेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गाधनी र मालपोत तथा नापी कार्यालयका अधिका ...

किसानलाई भैँसी वितरण

किसानलाई दूध एवं मासुमार्फत उत्पादन र उत्पादकत्व वृद्धि गरी आम्दानी बढाउन सुनसरीको कोसी गाउँपालिकाले भैँसी वितरण थालेको छ । स ...

किसानले गर्न थाले मार्सी धानको बीमा

जुम्लाको कालीमार्सी चामलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा व्यापक माग हुन थालेपछि मार्सी धानलाई सुरक्षित गर्न यहाँका किस ...

वैदेशिक रोजगारीको प्रलोभन दिई ठग्ने पक्राउ

वैदेशिक रोजगारीको प्रलोभन देखाइ विभिन्न व्यक्तिसँग लाखौँ रकम ठग्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले रु पचहत्तर हजारसह ...

सामूहिक पूजाआज

मधेस प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयको आमन्त्रणामा जनकपुरधाम आइपुगेका छन्, पाँच प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्र ...

पाँचथरको राँके–रवि सडकमा कालोपत्र हुन सकेन

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको राँके–रवि–बुधबारे सडकको काम  लथालिङ्ग अवस्थामा छ । भारतीय निर्माण कम्पनीको लापर्बा ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय