सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing ११,२५१-११,२६० of २७,४७० items.
खेतमा सिक्टाको पानी पुगेपछि किसान हर्षित

सिक्टा सिँचाइ आयोजनाको पानी खेतबारीमा पुगेपछि बाँकेको फत्तेपुरका किसान हर्षित भएका छन् । आयोजनाले पूर्वी नहरमार्फत राप्ती सोन ...

सितोरियो कराते प्रतियोगिता: दिक्तेल डोजो प्रथम

दिक्तेलमा आयोजित १३औँ जिल्लास्तरीय सितोरियो कराते प्रतियोगितामा दिक्तेल डोजो प्रथम भएको छ । नेपाल सितोरियो कराते सङ्घ खोटाङले ...

पाटापुरलाई जलवायु अनुकूलताको नमूना गाउँ बनाईँदै

जिल्लाको रोङ गाउँपालिकालाई जलवायु अनुकूलताको नमूना गाउँ बनाउन काम सुरुआत गरिएको छ । विशेष गरी  रोङ–६ को पाटापुरलाई नमूना ...

सिसेक्पा तङ्नाम मनाइँदै

किराँती समुदायले आज बिहानैदेखि (सिसेक्पा तङ्नाम) पर्व मनाउन थालेको छ । किराँतीहरूले साउने सङ्क्रान्तिलाई (सिसेक्पा तङ्नाम) भन ...

साउने सङ्क्रान्ति मनाइँदै

दिनचाहिँ साउने सङ्क्रान्तिको भए पनि पानीझरी छैन । पानी नपर्दा दुई सातायता धान रोपाइँ बढाउन नसकेका महाेत्तरीका किसान साउने सङ् ...

घोडेटारका व्यावसायी हरी श्रेष्ठद्धारा गाउपालिकालाई १० थान डस्बिन प्रदान

भोजपुर। भोजपुरको हतुवागढी गाउपालिका १ घोडेटारका ब्यावसायी हरी श्रेष्ठले १० थान डस्बिन प्रदान गरेका छन् । बजार क्षेत्रको फोहर ...

साउनदेखि जडीबुटी बीमा लागू हुने

साउन महिनादेखि लागू हुनेगरी बीमा समितिले कृषि, पशुपक्षी तथा जडीबुटी बीमा निर्देशिका, २०७९ जारी गरेको छ । यसअघि जारी भएको बीमा ...

कोरोना प्रभावित विपन्न परिवारलाई आर्थिक सहयोग

कोरोना प्रवाभित विपन्न परिवारलाई इलाम नगरपालिकाले आर्थिक सहयोग गरेको छ । कोरोनाबाट प्रभावित भएर छनोटमा परेका १४ परिवारलाई दश ...

मिथिला आर्ट ठमेलमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु

 बङ्गलादेशका वरिष्ठ कलाकार एसएम सुल्तानको स्मृतिमा तीनदिने अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको छ । एसएम सुल्तान फेन ...

डा भट्टराईद्वारा कारबाही खारेजीको माग

जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफूसहितका नेतामाथि गरिएको कारबाहीको भत्र्सना गर्दै ...