सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing १२,५७१-१२,५८० of २६,२५६ items.
नेपाल वेयर हाउसले साधारण शेयर बिक्री गर्ने

नेपाल वेयर हाउस कम्पनीले साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीको प्रबन्धपत्र संशोधन गने गरी अधिकृत पुँजी  ७० करोड र ज ...

किसानबाट उपभोक्तासम्म अण्डा पुर्याउँदै दाउन्ने समूह

एक व्यावसायिक समूहले किसानले उत्पादन गरेको अण्डा सोझै उपभोक्तासम्म पुर्याउने सञ्जाल निर्माण गरेको छ । चितवनमा रहेको किसान दान ...

४ वर्षे डेरा पछि आफ्नै भवनमा २ र ८ नम्बर वडा कार्यालय

पथरी । स्थानीय तह निर्वाचन पछि निर्वाचित जनप्रतिनिधिहरू केही वडा कार्यालयहरू डेरामा बसेका थिए भने केही पुरानै गाविसको भवनमा क ...

प्रदेश १ भरि सुरु भयो ट्राफिक प्रहरीको सप्ताहव्यापी कार्यक्रम

धरान । ट्राफिक सचेतना प्रदान गर्ने उद्देश्यले प्रदेश १ का चौध जिल्लामा सप्ताहव्यापी कार्यक्रम आइतबारबाट सुरु भएको छ । प् ...

धनकुटाको बौद्धिक अपाङ्ग रहेको स्कुलका विद्यार्थीलाई न्यानो कपडा वितरण

धरान । सेवक अभियान धरानले बौद्धिक अपाङ्ग रहेको धनकुटा नगरपालिका–१० स्थित श्री आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वि ...

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु, १ जना घाइते

सुनसरी । सुनसरीको गढी गाँउपालिका-५ स्थितमा सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । मृत्यु हुनेम ...

प्रदेश २ मा कारोना सङ्क्रमित बढ्दै

पछिल्लो समय प्रदेश २ मा स्थिर रहेको कोरोना सङ्क्रमण दर पुनःबढ्न थालेका छ ।  गतमङ्सिर अन्तिम सातासम्म सङ्क्रमण दर घट्दै ग ...

कपाल रोप्न (प्रत्यारोपण गर्न) ऋण !

उद्योग व्यवसाय गर्न ऋण पाइनु त सामान्य मानिन्छ तर यहाँ कपाल रोप्न पनि ऋणको व्यवस्था गरिएको छ । यहाँस्थित चितवन मेडिकल कलेज शि ...

कक्षा ११ का विद्यार्थीलाई स्वागत

विजयपुर । धरान स्थित पब्लिक हाई स्कुलका कक्षा १२ का विद्यार्थीहरूले कक्षा ११ का विद्यार्थीहरूलाई स्वागत गरेका छन् ।शुक्रबार स ...

किराँत समुदायले उधौली पर्व मनाउँदै

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रुपमा किराँत समुदायले उधौली पर्व मनाउँदै छन् । किराँत समुद ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय