सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाज
Showing १३,१२१-१३,१३० of १६,३१५ items.
ट्याक्टरबाट लडेर १ जनाको मृत्यु

धनकुटा/ धनकुटाको चौबिसे गाउँपालिका-३ गढिगाउँका १७ बर्षीय लक्ष्मण तामाङको ट्याक्टरबाट लडेर मृत्यु भएको छ । मङ्गलबार राती ८ बज ...

पार्किङ अभावले अस्त–व्यस्त यासोक बजार

यासोक/ पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजार पार्किङ अभावले अस्तव्यस्त बन्दै गएको छ । बजारमा दैनिक दर्जनौ सवारी ...

इनरुवाका अधिकांश मासु पसल अयोग्य

इनरुवा/ इनरुवामा सञ्चालनमा रहेका अधिकांश मासु पसल अयोग्य रहेको पाइएको छ । इनरुवा नगरपालिकासहित सरोकारवाला टोलीको अनुगमनका क ...

सुनसरीमा पाँच महिनामा १ सय ३५ द्वारा आत्महत्या

इनरुवा/ सुनसरीमा पछिल्लो ५ महिनाको अवधिमा १ सय ३५ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आत्महत्या गर्ने ...

सेटिङमा सीमामा तस्करी

भण्टावारी ।  सुरक्षाकर्मीले सीमामा निगरानी बढाइएको भने पिन मिलेमतो राजस्व छलीका काम भइरहेको छ । भारतीय बजारबाट सस्त ...

शिखरले सन्थाल बस्तीमा दशैं सामाग्री वितरण गर्यो

बिर्तामोड /  झापा बिर्तामोडको शिखर बचत तथा ऋण सहकारी संस्थाले अर्जुनधारा–८ को सन्थाल बस्तीमा दसैँको कपडा र खाद्यान ...

दशैँको मुखमा ठगिँदै यात्रु, टिकटमा व्यवसायीको बह्मलुट

काठमाडाैं / दशैँ मनाउन काठमाडौँबाट विभिन्न जिल्लामा जाने यात्रुलाई सावरीले ठगी गरिरहेको पाइएको छ । तोकिएको भन्दा बढि भाड ...

धरानमा रक्सी खाएर युवाहरुबीच कुटाकुट, एक युवा गम्भीर

धरान / धरान उपमहानगरपालिका–१५ स्थित मिलन चोकमा डेरा गरी बस्ने युवाहरु कुटाकुट गर्दा एक घाइते भएका छन् । साथीहरु वि ...

नेपाल दक्षिण एशियाकै पहिलो खुला दिसामुक्त क्षेत्रः ५६ लाख ६० हजार २१४ घरधुरीमा शौचालय

काठमाडौं  /  नेपाल दक्षिण एशियाकै पहिलो खुला दिसामुक्त राष्ट्र घोषणा भएको छ । खुल्ला दिसामुक्त घोषणासँगै सरकारलाई च ...

माछा पोखरीमा डुबेर १४ महिने नाबालकको मृत्यु

मोरङ/ मोरङको बिराटनगर महानगरपालिका-१७ मटेरुवाका अशोक ऋषिदेवको १४ महिने छोरा सागर ऋषिदेव घर छेउमा रहेको माछा पोखरीमा डुबेर मृत ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय