सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाज
Showing १३,६०१-१३,६१० of १६,३१६ items.
भाेजपुरमा बस दुर्घटना, १० घाइते

भाेजपुर/ भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णबाट यात्रु लिएर विराटनगरका लागि छुटेको मे१ख ३१६४ नम्बरको बस भोजपुर नगरपाल ...

प्रदेश सरकारको सेवा प्रभावकारी भएन

धनकुटा/ धनकुटामा खुलेको यातायात व्यवस्था सेवा कार्यालयले आफ्नो आन्तरिक व्यवस्थापन गर्न नसक्दा प्रभावकारी सेवा दिन सकेको छैन । ...

धरानमा नगरबसको आवश्यकता

देउराली/ बीपी कोइराला स्थास्थ्य विज्ञान प्रतिष्ठानको अनुरोधमा तात्कालीन कोशी बस व्यवसायी सङ्घ र पूर्वाञ्चल यातायात व्यावसायी ...

साँगुरीगढी गाउँपालिकामा तालाबन्दी

धनकुटा/ साँगुरीगढी गाउँपालिका कार्यालयमा नेपाली काङ्ग्रेस १ नं. क्षेत्रीय समितिले शुक्रबार तालाबन्दी गरेको छ । साँगुरीगढी ग ...

कोशी टप्पुमा भेटियोे प्राणघातक एन्थ्रेक्सको जीवाणु

इनरुवा/ कोशीटप्पु वन्यजन्तु आरक्षको चरनक्षेत्रमा मरेका चौपायामा प्राणघातक रोग एन्थ्रेक्सको जीवाणु फेला परेको छ । आरक्षको घाँस ...

सेनाको मेजर व्राउनसुगरसहित पक्राउ

इटहरी । लामो समय देखि इटहरीको पूर्वी पृतना हेटक्वाटर अगाडी ब्राउण्डसुगर विक्रि गदै आएको भन्दै सेनाको मेजरलाई इटहरी प्रहरीले प ...

भरुवा बन्दुकसहित सिकारी पक्राउ

भद्रपुर /  भरुवा बन्दुकसहित एकजना सिकारीलाई शुक्रबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । झापाको हल्दिबारी गाउँपालिका ५ स ...

गोर्खालीका समाधी स्थल संरक्षण हुदा पुर्खा स्मरण सहज

धरान /  हङकङ टापुलाई सन १९९७ जुलाई १ मा व्रिटिसले चिनलाई हस्तान्तरण गरेपछि शान्तिनको गोर्खा समेट्रीलाई चिनिया सरकारले डो ...

सिरहामा घरेलु हिंसाको तथ्याङ्क बढ्याे, ५ सय भन्दा बढी उजुरी प्रहरीमा

सिरहा /  जिल्ला प्रहरी कार्यालय सिरहाको आर्थिक वर्ष २०७५÷०७६ श्रावणदेखि आषाढ मसान्त सम्म १ वर्षमा जिल्लाका व ...

आधा दर्जन गाउँ पहिरोको जोखिममा

  उदयपुर / उदयपुर जिल्लाको रौतामाई गाउँपालिका क्षेत्रका आधादर्जन गाउँ अहिले पहिरोको कारण उच्च जोखिममा परेका छन् । ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय