सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाज
Showing १५,९५१-१५,९६० of १६,३२८ items.
विद्यालय भवन बनाउने सम्झौता

गोरखा । गोरखाको बारपाक सुलीकोट गाउँपालिका–४ मा एक करोड ७९ लाख २१ हजार सहयोगमा विद्यालय भवन बन्ने भएको छ । गोरखा वेलफेयर ...

जथाभावी प्रेस लेख्नेलाई कारवाही गरिने

लहान । नेपाल पत्रकार महासङ्घ सिरहाले जथाभावी प्रेस लेख्नेलाई कारवाही गर्ने निर्णय गरेको छ । शाखाको लहानमा सम्पन्न ...

किशाेरीलाई आत्मरक्षा तालिम

दमक/ पछिल्लो समय किशाेरीमाथी हुने बलात्कार तथा हिंसाका घटना बढन थालेपछि त्यसबाट कसरी बच्न सकिन्छ भन्नेबारेमा तालिम दिन सुरु ग ...

बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ३ बजेदेखि ५ बजेसम्म टिपर सञ्चालन पूर्णरूपमा रोक

इटहरी/ प्रदेश एकमा टिपर आतङ्क रोक्न ट्राफिक प्रहरीले आइतबारबाट अभियान शुरु गरेको छ । टिपरको कारण सडक दुर्घटना बढेपछि प्रदेश ...

लगत कट्टाको २५ वर्षपछि मोही दाबी

पथरी/ भूमिसुधार तथा मालपोत कार्यालय विराटनगरबाट मोही हक खोजिएको पत्र आएपछि जग्गाधनी प्रभादेवी पौडेल तीन छक्क परिन् । कानेपोखर ...

सरकारले तीन लाख वेभसाइट बन्द गदै‌

काभ्रेपलाञ्चोक / सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अश्लील एवं यौनसम्बन्धित थप तीन लाख वेभसाइट बन्द गर ...

मोरङकी एक युवतीलाई कुवेतमा यातना

विराटनगर /  रोजगारीका क्रममा कुवेत पुगेकी छोरीले बारम्बार यातना पाउने गरेको खबर सुने पछि मोरङकी एक महिलाले स्वदेश फर्काउ ...

गोरु काटेको अभियोगमा पक्राउ गरेकालाई छाडन उपप्रधानमन्त्रिलाई ध्यानाकर्षण

विजयपुर । धर्मनिरपेक्ष राष्ट्र घोषणा भइसक्दा पनि संवैधिान अधिकार प्रयोग गर्ने नागरिकको अधिकार भएपनि गोरु काटेको अभियोगमा प्रह ...

धरानमा आगलागी, तीनवटा पसल जले

धरान / धरान–१२ स्थित महेन्द्रपथमा रहेको अमन श्रेष्ठको घरमा शनिबार राति आगलागी हुदा तीन वटा पसल जलेका छन् । आगलागीक ...

तीन सडकलाई चार करोड बजेट

गलकोट ।  बागलुङ जिल्लाका तीन रणनीतिक सडक स्तरोन्नतिका लागि सङ्घीय सरकारले रु चार करोड बजेट विनियोजन गरेको छ ।  भ ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय