सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाज
Showing १५,९९१-१६,००० of १६,३२९ items.
झापाकाे केर्खामा दुर्घटना हुँदा एककाे मृत्यु

केर्खा । झापाको कमल गाँउपालिकास्थित केर्खामा बिहिबार साँझ भएको दुर्घटनामा एक जनाको मृत्यू भएको छ । पूर्व पश्चिम राजर्माग अन् ...

वडा अध्यक्षको निर्देशनमा एकल महिलालाई नाकाबन्दी

राजविराज / सप्तरीको डाकनेश्वरी नगरपालिका ९ का वडाअध्यक्षले एकल महिलाको परिवारलाई नाकाबन्दी गरेका छन् । वडाध्यक्ष कर्णदेव ...

‘मुलुकको परिवर्तनमा थारु समुदायको भूमिका महत्वपूर्ण’ : प्रचण्ड

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको परिवर्तनमा थारु सम ...

काेशी टप्पुमा हात्तीकाे अाक्रमणबाट एककाे मृत्यु

धरान / सुनसरीको बराह नगरपालिका ६ स्थित कोशी टप्पुमा बुधबार साँझ हातीको आक्रमणबाट एक यसवाको ज्यान गएको छ । गाईबस्तु चराउन जंगल ...

जन्ती चढेको जीप दुर्घटनाः बेहुलाका आमा बाबुसहित ६ जनाको मृत्यु

दाङ / दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक जन्ती चढेको जीप र यात्रु बस आपसमा जुध्दा बेहुलाका आमा–बुवासहित ६ ...

तीन लाख बाल बालिकामा अटिजम

बिर्तामोड / विश्वका एक प्रतिशत वालवलिका अटिजम प्रभावित हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । अटिजम केयर नेपाल सोसाइटीको तथ्य ...

अपराधमा प्रविधिको प्रयोग (घटना विवरणसहित)

विराटनगर /  घटना १ – चिठा प¥यो भन्दै भाइबरको माध्यबाट साढे १६ लाख रुपैयाँ ठगी गरेका चार जना भारतीयसहित ७ ...

कक्षा ३ मा अध्ययनरत वालकलाई विद्यालयबाटै अपहरणको प्रयास, शिक्षिका गीताले यसरी बचाइन वालकलाई

धनकुटा /  धनकुटा नगरपालिका ७ घर भएका १२ बर्षीय वालक हेलिज डंगोल वुधवार अपहरण हुनबाट बालबाल बचेका छन् । उनलार्इ अपरिचत यु ...

'जग्गा दलाल होसियार'(तस्विरमा विद्यार्थी अान्दाेलन)

धरान / क्याम्पसको जग्गा भूमाफियाहरुले हडप्न लागेको भन्दै महेन्द्र वहुमुखी क्याम्पस धरानका विद्यार्थीहरुले बुधबार -याली निकाले ...

मोहीविरुद्ध विद्यार्थी सडकमा (भिडियाे हेर्नुहाेस् )

धरान /  क्याम्पसको जग्गा भूमाफियाहरुले हडप्न लागेको भन्दै महेन्द्र वहुमुखी क्याम्पस धरानका विद्यार्थीहरुले बुधबार -याली ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय