सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
स्वास्थ्य
Showing ९४१-९५० of ६,०५५ items.
धरानमा थप एक काेराेना संक्रमितकाे मृत्यु

धरानमा थप एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा  धरान ९ की ७६ बर्षीया वृद्धा रहेकाे धरानस्थित बीपी काेइ ...

ताप्लेजुङमा बुष्टरडोजको तयारी

ताप्लेजुङमा आजदेखि कोरोना विरुद्धको कोभिडशिल्ड खोपको दोस्रो मात्रा लगाएकालाई नियमित खोप केन्द्रमार्फत बुष्टरडोज लगाइने भएको छ ...

प्रदेश १ मा ६९३ जनामा कोरोना संक्रमण

 प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६९३ जनामा कोरोना संक्रमण भएको छ । ८४१ जनाको पीसीआर परीक्षण गर्दा ३८३ र ८१० जनाको एन्टिजे ...

थप आठ हजार १७ मा कोरोना सङ्क्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप आठ हजार १७ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २१ हजार ८०८ को नमूना परीक्षण गरि ...

धरानमा थप २ जना संक्रमितकाे मृत्यु

धरानमा थप २ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ र मृत्यु हुनेहरूमा धरान ११ का ४५ बर्षीय पुरुष र धरान वडा नम्बर १५ का ७२ ब ...

बीपीको स्वायत्ततामाथि नाङ्गो हस्तक्षेपः उपकुलपतिहरू

धरान । बीपी  कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०४९ र नियमावली विपरीत सरकारले प्रतिष्ठान सञ्चालनका लागि स्वास्थ्य ...

फ्रान्स र इटालीले प्रदान गरेका १३ लाख मात्रा खोप हस्तान्तरण

कोभिडविरुद्धको नेपाल सरकारको खोप अभियानमा सघाउन फ्रान्स र इटालीले कोभ्याक्समार्फत प्रदान गरेका १३ लाख मात्रा खोप आज नेपाल आइप ...

धरानमा थप एक जना कोरोना संक्रमितकाे मृत्यु

धरानमा थप एक जना कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा धरान १४ का २९ वर्षीय पुरुष रहेको बीपी कोइराला स्वास्थ विज्ञा ...

स्वास्थ्यकर्मी सङ्क्रमित भएपछि सेवा प्रवाहमा कठिनाइ

विराटनगर । विराटनगरस्थित कोसी अस्पतालमा कोरोना सङ्क्रमित चिकित्सक, नर्स र कर्मचारीको सङ्ख्या दिनदिनै बढेको छ । मङ्गलबारसम्म क ...

फोहोरबाट बायो ग्यास उत्पादन गर्दै कोसी अस्पताल

विराटनगर । विराटनगरस्थित कोसी अस्पतालले खेर गएको फोहोरबाट वायो ग्यास उत्पादन सुरु गरेको छ । अस्पतालबाट निस्किने फोहोरको उचित ...

भर्खरै
लोकप्रिय
हरियाली चैते धान
वैशाख ५, २०८३
भर्खरै
लोकप्रिय