मेरी आमा ! जन्म दियौँ यो धर्तीमा बाँच्न सिकायौँ
"जन्म दिएउ यो धर्तिमा" गीत गाएक तथा संगीतकार दावा के शेर्पाको आफ्नै जिवनको सत्य घटनामा आधारित गीत हो । यो गीत गाएक शेर्पाले आफ्नी आमालाई मात्र नभएर सम्पुर्ण आमाहरुलाई समर्पित गरेका छन् । यस गीतमा स्वर तथा शब्द दावा शेर्पाको रहेको छ । "आमा" गीतमा बुद्व राईले संगीत भएका छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































