भिडियो तथा फोटा–उपेन्द्र चाम्लिङ ब्लाष्ट[/caption]
धरान/ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गरेको आजको बन्दमा बन्दकर्ता हरु देखिएनन् । बन्दकर्ता बिना नै शुक्रबारको बन्द भएको छ । चोकमा एक दुई जना लुकेर बसेका कार्यकर्ता बाहेक अरु देख्न सकिएन । बन्दकर्ता भन्दा धेरै प्रहरी देखिएका थिए । पुर्बका अधिकाशं शहरहरुमा बन्दकर्ताहरु नगन्य मात्रामा देखिएको हाम्रा सम्बाददाताहरुले बताएका छन् । देशै भरिबाट प्रहरीले झण्डै ६० जनालाई नियन्त्रणमा लिएको छ । सडकमा कार्यकर्ता भेटाए पक्राउ गर्ने र सार्वजनिक मुद्दा चलाउने डरले माओवादी जनयुद्धकालमा जस्तै लुकिछिपी तोडफोड गरेका छन् ।सडकमा कार्यकर्ता नदेखिए पनि लुकिछिपी आगजनी र तोडफोड गरेपछि यातायात ब्यवसायीहरुले जबर्जस्ती गाडी नचलाएको बताए । बजारमा देखिएनन् बन्दकर्ता (हेरौ भिडियो)
[caption id="attachment_3740" align="alignnone" width="800"]
भिडियो तथा फोटा–उपेन्द्र चाम्लिङ ब्लाष्ट[/caption]
धरान/ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गरेको आजको बन्दमा बन्दकर्ता हरु देखिएनन् । बन्दकर्ता बिना नै शुक्रबारको बन्द भएको छ । चोकमा एक दुई जना लुकेर बसेका कार्यकर्ता बाहेक अरु देख्न सकिएन । बन्दकर्ता भन्दा धेरै प्रहरी देखिएका थिए । पुर्बका अधिकाशं शहरहरुमा बन्दकर्ताहरु नगन्य मात्रामा देखिएको हाम्रा सम्बाददाताहरुले बताएका छन् । देशै भरिबाट प्रहरीले झण्डै ६० जनालाई नियन्त्रणमा लिएको छ । सडकमा कार्यकर्ता भेटाए पक्राउ गर्ने र सार्वजनिक मुद्दा चलाउने डरले माओवादी जनयुद्धकालमा जस्तै लुकिछिपी तोडफोड गरेका छन् ।सडकमा कार्यकर्ता नदेखिए पनि लुकिछिपी आगजनी र तोडफोड गरेपछि यातायात ब्यवसायीहरुले जबर्जस्ती गाडी नचलाएको बताए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
भिडियो तथा फोटा–उपेन्द्र चाम्लिङ ब्लाष्ट[/caption]
धरान/ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गरेको आजको बन्दमा बन्दकर्ता हरु देखिएनन् । बन्दकर्ता बिना नै शुक्रबारको बन्द भएको छ । चोकमा एक दुई जना लुकेर बसेका कार्यकर्ता बाहेक अरु देख्न सकिएन । बन्दकर्ता भन्दा धेरै प्रहरी देखिएका थिए । पुर्बका अधिकाशं शहरहरुमा बन्दकर्ताहरु नगन्य मात्रामा देखिएको हाम्रा सम्बाददाताहरुले बताएका छन् । देशै भरिबाट प्रहरीले झण्डै ६० जनालाई नियन्त्रणमा लिएको छ । सडकमा कार्यकर्ता भेटाए पक्राउ गर्ने र सार्वजनिक मुद्दा चलाउने डरले माओवादी जनयुद्धकालमा जस्तै लुकिछिपी तोडफोड गरेका छन् ।सडकमा कार्यकर्ता नदेखिए पनि लुकिछिपी आगजनी र तोडफोड गरेपछि यातायात ब्यवसायीहरुले जबर्जस्ती गाडी नचलाएको बताए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































