गोली भेटिएको भन्ने सूचना गाउँलेले दिएपछि त्यसतर्फ गएको इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले उक्त गोली बरामद गरेको हो ।
स्थानीय ताराप्रसाद भट्टको निर्माणाधीन घर नजिकै फेला परेको उक्त गोली कसले र किन राखेको भन्ने सम्बन्धमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस एसएलआरको गोली बरामद
धनगढी / कैलालीको अत्तरिया नगरपालिका–६ जमुनाभाडी गाउँमा गएराति तीन राउण्ड एसएलआरको गोली बरामद गरिएको छ ।
गोली भेटिएको भन्ने सूचना गाउँलेले दिएपछि त्यसतर्फ गएको इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले उक्त गोली बरामद गरेको हो ।
स्थानीय ताराप्रसाद भट्टको निर्माणाधीन घर नजिकै फेला परेको उक्त गोली कसले र किन राखेको भन्ने सम्बन्धमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
गोली भेटिएको भन्ने सूचना गाउँलेले दिएपछि त्यसतर्फ गएको इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले उक्त गोली बरामद गरेको हो ।
स्थानीय ताराप्रसाद भट्टको निर्माणाधीन घर नजिकै फेला परेको उक्त गोली कसले र किन राखेको भन्ने सम्बन्धमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























