दमक/झापाको दमक १४ मंगलबार बिहान अजिंगर फेला परेको छ । स्थानीय जेठा सतारले सो अजिंगर पक्रेर राखेका थिए । सतारले स्थानीयबासीको सामुन्ने नै अजिंगरलाई आफ्नो घाटीमा बेरेर देखाएकाथिए । सो अजिंगरलाई मंगलबार नै जिल्ला बन कार्यलयलाई जिम्मा लगाइएको स्थानीय राजेन्द्र पराजुलीले जानकारी दिए ।तस्विरहरु –कृष्ण कार्कि /ब्लाष्ट खबर