Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • विद्युत् महसुल नबुझाउने ग्राहकको तार छुटाइयो

विद्युत् महसुल नबुझाउने ग्राहकको तार छुटाइयो

  • भदौ १९, २०७३
  • ब्लाष्ट खबर

लहान/सिरहा विद्युत् प्राधिकरण कार्यालयले समयमा विद्युत् महसुल नबुझाउने ४१ सेवाग्रहीका तार छुटाउन थालेको छ । कार्यालयले भदौ ६ गतेदेखि १६ गतेसम्ममा ४१ जना ग्राहकको विद्युतीय तार छुटाइएको जनाएको छ । विद्युत्तकाे बाँकी रकम समयमा नबुझाउने र पटकपटक विद्युत् महसुल बुझाउन आग्रह गर्दासमेत बेवास्ता गर्ने ग्राहकका तार छुटाउन थालेको कार्यालय प्रमुख जितेन्द्र यादवले जानकारी दिए । उनका अनुसार तार छुटाइएको ४१ ग्राहकबाट करिब रु ३६ लाख पाँच हजार भन्दा बढी बक्यौता उठाउन बाँकी छ । यसैबीच सो कार्यालयले तीन दिनको अवधिमा विद्युत् चोरी गर्ने १६ जनालाई पक्राउ गरी तिनबाट रु ८० हजार जरिवाना असुली गरेको छ । जिल्लाको विभिन्न गाविसबाट विद्युत चोरी गर्ने व्यक्तिसँगै ३७ थान पानी तन्ने मोटर, १० थान टिभी र २१ थान पङ्खा बरामद गरेको प्रमुख यादवले जानकारी दिए । गतआवमा पनि विद्युत् चोरी गर्ने १४४ जनालाई पक्राउ गरी तिनबाट रु सात लाख २० हजार जरिवाना असुलेको थियो । कञ्चनपुरः नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण शाखाले लामो समयदेखि विद्युत् महसुल नतिर्ने कृष्णपुर, झलारी, महेन्द्रनगर, खैरभट्टी, निम्बुखेडा क्षेत्रका १६५ ग्राहकको विद्युतीय तार छुटाएको छ । तार छुटाइएका ग्राहकबाट रु २० लाख ९० हजार बक्यौता असुल भएको प्राधिकरणको शाखाका प्रमुख भोजराज जोशीले बताए । पहिलो चरणमा रु दश हजारभन्दा बढी महसुल तिर्न बाँकी रहेका ग्राहकको तार छुटाएको हो । महशुल नबुझाउने ४४ हजार ९१३ ग्राहकबाट प्राधिकरणले रु दश करोड ८८ लाख ७१ हजार ६५ बक्यौता असुल गर्न बाँकी रहेको छ । रासस

सम्बन्धित समाचार
६ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद

विजयपुर । सुनसरीको इटहरीबाट प्रहरीले करिब ५ लाख ९५ हजार रुपैयाँ बराबरको भन् ...

सरस्वती माविका विद्यार्थीलाई साइबर अपराधसम्बन्धी सचेतना

विजयपुर । सुनसरीको धरान ६ स्थित सरस्वती माध्यमिक विद्यालय, पानबारीका कक्षा ...

इटहरीमा भोलि अत्यावश्यक सेवाबाहेक स्थानीय बिदा

विजयपुर । सुनसरीको इटहरी उपमहानगरपालिकाले इस्लाम धर्मका प्रवर्तक मोहम्मद पै ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
६ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद
भदौ ९, २०८३
सरस्वती माविका विद्यार्थीलाई साइबर अपराधसम्बन्धी सचेतना
भदौ ९, २०८३
इटहरीमा भोलि अत्यावश्यक सेवाबाहेक स्थानीय बिदा
भदौ ९, २०८३
पूर्वसैनिकको ड्रागन फ्रुट खेतीः वार्षिक ६० लाखसम्म आम्दानी
भदौ ९, २०८३
जेन जी आन्दोलनमा ४१ मुद्दाका फाइलमा आगजनी
भदौ ९, २०८३
तथ्यको आधारमा पत्रकारिताः मुख्यमन्त्री कार्की
भदौ ९, २०८३
कांग्रेसको १५ औँ महाधिवेशन रोक्न निवेदन दर्ता
भदौ ९, २०८३
लागूऔषधसहित पाँच जना पक्राउ
भदौ ९, २०८३
मेघा कलेजका विद्यार्थीले गरे पाँचतारे होटल ‘मेची क्राउन’ को अवलोकन
भदौ ९, २०८३
चीनमा टाइफुन नार्रापछि बाढीको कहर, ५४ हजारभन्दा बढी मानिस विस्थापित
भदौ ९, २०८३
जापान र ताइवानतर्फ बढ्दै साउडेल, भारी वर्षा र तीव्र हावाको जोखिम
भदौ ९, २०८३
इरानमाथि अमेरिकाको नयाँ आर्थिक दबाब, करिब ६० व्यक्ति–संस्था र जहाजमाथि प्रतिबन्ध
भदौ ९, २०८३
बीपी प्रतिष्ठानका तीन पदमा १४ जनाको सर्टलिस्ट सार्वजनिक
भदौ ८, २०८३
फिफा यू–१५ विश्वकप २०२६ का लागि सुनसरीबाट ४० खेलाडी छनोट
भदौ ८, २०८३
कोशीमा कार्कीले पाए विश्वासको मत, विपक्षमा २२

कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०

Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क