मृत्यु हुनेमा मोरङ सोराभाग(९ स्थित सुुकुुम्वासी टोलका २५ वर्षीया चिनियाँ ऋषिदेव रहेकी छिन् । एक हप्तादेखि झाडापखालाकाबाट सिकिस्त भएकी उनको आफ्नै घरमा गएराति मृत्युु भएको हो ।
ऋषिदेवको एक महिनाको बच्चा रहेको मृतकका बुुबा रामजी ऋषिदेवले बताए । झाडापखालाका कारण सो बस्तीमा अझै आधादर्जन महिला बिरामी परेको स्थानीयबासिन्दाले बताएका छन् । झाडापखालाबाट सुत्केरीको मृत्यु
उर्लाबारी / झाडापखालाबाट मोरङमा एक सुत्केरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङ सोराभाग(९ स्थित सुुकुुम्वासी टोलका २५ वर्षीया चिनियाँ ऋषिदेव रहेकी छिन् । एक हप्तादेखि झाडापखालाकाबाट सिकिस्त भएकी उनको आफ्नै घरमा गएराति मृत्युु भएको हो ।
ऋषिदेवको एक महिनाको बच्चा रहेको मृतकका बुुबा रामजी ऋषिदेवले बताए । झाडापखालाका कारण सो बस्तीमा अझै आधादर्जन महिला बिरामी परेको स्थानीयबासिन्दाले बताएका छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
मृत्यु हुनेमा मोरङ सोराभाग(९ स्थित सुुकुुम्वासी टोलका २५ वर्षीया चिनियाँ ऋषिदेव रहेकी छिन् । एक हप्तादेखि झाडापखालाकाबाट सिकिस्त भएकी उनको आफ्नै घरमा गएराति मृत्युु भएको हो ।
ऋषिदेवको एक महिनाको बच्चा रहेको मृतकका बुुबा रामजी ऋषिदेवले बताए । झाडापखालाका कारण सो बस्तीमा अझै आधादर्जन महिला बिरामी परेको स्थानीयबासिन्दाले बताएका छन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।