ठूलो परिमाणका विस्फोटक पदार्थ नष्ट
धनगढी/कैलाली जिल्लाको सीमा क्षेत्रबाट प्रहरी टोलीद्वारा बरामद गरिएका करिब रु एक लाख मूल्य बराबरको एक क्विन्टल विस्फोटक पदार्थ एवम् पटाका आज यहाँ नष्ट गरिएको छ ।
तिहार नजिकिँदै जाँदा सीमा क्षेत्रबाट लुकिछिपी रुपमा विस्फोटक पदार्थ भित्रिन थालेपछि प्रहरीले यसको आयात रोक्न सीमामा कडाइ गरेको छ । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























