मानव यौन गतिबिधि जटिल भए पनि यसको सामना गर्नु जरुरी छ । सम्भवत खानाको स्वाद जस्तै सेक्सको पनि आसन र समय हुन्छ । सेक्सका समयमा साना तिना गल्ती भइरहन्छन् । हाम्रो खाना पकाउने स्वाद जस्तै हाम्रो यौन चाहना पनि देश अनुसार, व्यक्ति अनुसार र दिनै पिच्छे फरक/फरक हुन्छ । यही कारणले सामान्य यौन जीवनलाई व्याख्या गर्ने प्रयत्न गर्नु मूर्खतापूर्ण कार्य हुनेछ । विविधता यति ठूलो छ की एउटा तथ्यांकले अधिकांश मानिसले यसलाई कसरी अनुभव गर्छ भनि निक्र्यौल गर्न ज्यादै कठिन हुन्छ । बीबीसी फ्युचरले यौन तरंगको पूर्ण आकारको तथ्यांकलाई विश्लेषण गरेको छ । हामीले वास्तवमा कति सेक्स चाहन्छौ भन्ने कुरालाई यस तथ्यांकमा समावेश गरिएको छ ।
भनिरहनु नपर्ला, धेरै चेतवानी र विरोधका बाबजुद यो तथ्यांक सार्वजनिक भएको हो । यौन स्वभावका सर्वेक्षणहरु प्राय भरपर्दो वा विश्वास गर्न लायक हुदैनन् । किनकी सेक्सलाई अझै पनि कतिपय समाजमा एउटा कलंकको रुपमा हेरिन्छ । सहभागीले सम्पूर्ण तथ्यलाई खुलासा नगरेका पनि हुन सक्छन् । यी तथ्यांक पूर्ण सत्य होइनन्, तर पनि २१औ शताब्दीमा यौन जीवनको सीमा इत्यादिलाई मनन गर्दा यसलाई सामान्य सूचांक वा संकेतको रुपमा लिन सकिन्छ ।
के हो सामान्य यौन जीवन ?

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।