यो ग्याङले कामदारसित मासिक २५ रिंगिटका दरले रकम अशुल्ने गरेको खुलासा भएको छ । फागुन १ गते चोरीको अभियोगमा तीन जना नेपाली पक्राउ परेपछि अपराधिक समुह नै रहेको खुलासा भएपछि प्रहरीले कारबाही अघि बढाएको हो ।
प्रहरीले पक्राउ पर्नेको नाम भने सार्वजनिक गरेको छैन । मलेसियामा कार्यरत नेपाली विभिन्न अपराधिक गतिविधीमा संलग्न भएको पाइएपनि यसरी सामुहिक अपराधमा संलग्न भएको भने यो पहिलो घटना हो । नेपाली गुण्डा खाेज्दै मेलेसियन प्रहरी
मलेसिया/ मलेसियामा गुण्डागर्दिमा संलग्न नेपालीको खोजी भइरहेको त्यहाँको प्रहरीले जनाएको छ । गएको हप्ता दुई महिला सहित ११ जना नेपाली गुण्डागर्दिको आरोपमा पक्राउ परेपछि अन्यको पनि खोजि सुरु गरेको हो ।
पक्राउ पर्ने ११ जना नेपाली ‘पेनाङ योङ स्टार ग्याङ’ नामक अपराधीक ग्याङमा संलग्न रहेको र अन्य पनि रहेको बुझिएकाले खोजि भैरहेको यहाँका सञ्चार माध्यमले जनाएका छन् । पेनाङको तामान सेरि जुरुबाट पक्राउ परेका नेपालीसँग कागजात समेत नरहेको प्रहरीले जनाएको छ ।
यो ग्याङले कामदारसित मासिक २५ रिंगिटका दरले रकम अशुल्ने गरेको खुलासा भएको छ । फागुन १ गते चोरीको अभियोगमा तीन जना नेपाली पक्राउ परेपछि अपराधिक समुह नै रहेको खुलासा भएपछि प्रहरीले कारबाही अघि बढाएको हो ।
प्रहरीले पक्राउ पर्नेको नाम भने सार्वजनिक गरेको छैन । मलेसियामा कार्यरत नेपाली विभिन्न अपराधिक गतिविधीमा संलग्न भएको पाइएपनि यसरी सामुहिक अपराधमा संलग्न भएको भने यो पहिलो घटना हो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
यो ग्याङले कामदारसित मासिक २५ रिंगिटका दरले रकम अशुल्ने गरेको खुलासा भएको छ । फागुन १ गते चोरीको अभियोगमा तीन जना नेपाली पक्राउ परेपछि अपराधिक समुह नै रहेको खुलासा भएपछि प्रहरीले कारबाही अघि बढाएको हो ।
प्रहरीले पक्राउ पर्नेको नाम भने सार्वजनिक गरेको छैन । मलेसियामा कार्यरत नेपाली विभिन्न अपराधिक गतिविधीमा संलग्न भएको पाइएपनि यसरी सामुहिक अपराधमा संलग्न भएको भने यो पहिलो घटना हो ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































