प्रष्ट नभएमा याे लिंकमा जानुहाेला । कक्षा ११ को नयाँ परीक्षा तालिका सार्वजनिक
काठमाडौं/स्थानीय चुनावका कारण कक्षा ११ को परीक्षा सरेको छ । वैशाखमा तय भएको परीक्षा स्थानीय तहको चुनावका कारण असारमा सारिएको हो । राष्ट्रिय परीक्षा बोर्डले असार १ गतेदेखि ११ गतेसम्म परीक्षा संचालन गर्ने गरी नयाँ तालिका सार्वजनिक गरेको छ ।
प्रष्ट नभएमा याे लिंकमा जानुहाेला ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रष्ट नभएमा याे लिंकमा जानुहाेला ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































