भिडियोको निर्देशन तथा सम्पादन विज्ञान राईले गरेका छन् । शब्द संगीत भने चर्चित गायक कमल खत्रीको रहेको छ । भोजपुर–१ दिग्लाका स्थायीबासी रसाइलीले एल्बमको तीनवटा गीतहरु रेकर्डिङ गरिसकेको बताए । नायिका बर्षा राउत सुजन रसाइलीसँग अंगालोमा बेरिएपछि (भिडियोसहित)
धरान/नवोदित गायक सुजन रसाइलीको ‘तिमी विना’ बोलको गीतको म्युजिक भिडियो सोमबार सार्वजनिक गरिएको छ ।
धरानमा सोमबार पत्रकार सम्मेलन गर्दै मोडल तथा कोशी क्वीन सेकेण्ड रनरअप मीरा धमलाले भिडियो सार्वजनिक गरिन् । भिडियोमा गायक स्वयम र नायिका वर्षा सिवाकोटीको अभिनय देख्न सकिन्छ ।
बजारमा चाडै आउने तयारीमा रहेको ‘रोजार्ई’ एल्बममा रहेको पाँच गीत मध्ये तिमी विनाको भिडियो सार्वजनिक गरिएको गायक रसाइलीले बताए ।
भिडियोको निर्देशन तथा सम्पादन विज्ञान राईले गरेका छन् । शब्द संगीत भने चर्चित गायक कमल खत्रीको रहेको छ । भोजपुर–१ दिग्लाका स्थायीबासी रसाइलीले एल्बमको तीनवटा गीतहरु रेकर्डिङ गरिसकेको बताए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
भिडियोको निर्देशन तथा सम्पादन विज्ञान राईले गरेका छन् । शब्द संगीत भने चर्चित गायक कमल खत्रीको रहेको छ । भोजपुर–१ दिग्लाका स्थायीबासी रसाइलीले एल्बमको तीनवटा गीतहरु रेकर्डिङ गरिसकेको बताए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।