बराहक्षेत्रको आर्दश उच्चमाविको खेल मैदानमा बुधबार सम्पन्न फाइनल खेलमा बराह गल्स फुटबल टिमलाई २–० गोलले हराउँदै उपाधि जितेको हो । उपाधि जितेको विराटचौकले नगद ३५ हजार रुपैयासहति ट्रफी प्राप्त गरेको छ । त्यस्तै उपविजेता बनेको बराहक्षेत्र गल्स टिमले नगद २० हजार रुपैयासहित ट्रफी पाएको छ ।
खेलमा इमा राईले व्यक्तिगत दुई गोल गर्दै टिमलाई जिताइन । उनले नै सर्वाधिक गोलकर्ता र सर्वोकृष्ट खेलाडी घोषित हुँदै कुल नगद ५ हजार रुपैया प्राप्त गरिन् । उत्कृष्ट खेलाडीमा सिवानी शर्मा, उत्कृष्ट डिफेन्समा सुस्मिता तामाङ, उत्कृष्ट मिड फिल्डरमा सीमा आले मगर, उत्कृष्ट गोलकिपरमा मुना मगर घोषित हुँदै जनही २–२ हजार रुपैया प्राप्त गरे ।
विजेता टिम तथा खेलाडीहरुलाई राखेपका सदस्य सचिव केशबकुमार विष्ट, खेल संयोजक तथा उपाध्यक्ष सन्तोषी थापा, अध्यक्ष सूर्य तुम्बाहाम्फेले नगद, ट्रफि र मेडल प्रदान गरेका थिए ।
फागुन २० गतेदेखि जारी खेलमा धनकुटा महिला फुटबल टिम, सतासिधाम झापा, एकता युवा क्लब विराटचौक, लालिगुराँस नवयुवा क्लब उदयपुर, बराह गल्स फुटबल टिम र भारत विहारको अररिया स्पोर्टिङ क्लब सहभागी थिए ।
माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब बराहक्षेत्रको आयोजनामा खेल सम्पन्न भएको थियो । विराटचौकको एकताको पोल्टामा बराहक्षेत्रको महिला फुटबल
चतरा/अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि मोरङको एकता युवा क्लब विराटचौकले जितेको छ ।
बराहक्षेत्रको आर्दश उच्चमाविको खेल मैदानमा बुधबार सम्पन्न फाइनल खेलमा बराह गल्स फुटबल टिमलाई २–० गोलले हराउँदै उपाधि जितेको हो । उपाधि जितेको विराटचौकले नगद ३५ हजार रुपैयासहति ट्रफी प्राप्त गरेको छ । त्यस्तै उपविजेता बनेको बराहक्षेत्र गल्स टिमले नगद २० हजार रुपैयासहित ट्रफी पाएको छ ।
खेलमा इमा राईले व्यक्तिगत दुई गोल गर्दै टिमलाई जिताइन । उनले नै सर्वाधिक गोलकर्ता र सर्वोकृष्ट खेलाडी घोषित हुँदै कुल नगद ५ हजार रुपैया प्राप्त गरिन् । उत्कृष्ट खेलाडीमा सिवानी शर्मा, उत्कृष्ट डिफेन्समा सुस्मिता तामाङ, उत्कृष्ट मिड फिल्डरमा सीमा आले मगर, उत्कृष्ट गोलकिपरमा मुना मगर घोषित हुँदै जनही २–२ हजार रुपैया प्राप्त गरे ।
विजेता टिम तथा खेलाडीहरुलाई राखेपका सदस्य सचिव केशबकुमार विष्ट, खेल संयोजक तथा उपाध्यक्ष सन्तोषी थापा, अध्यक्ष सूर्य तुम्बाहाम्फेले नगद, ट्रफि र मेडल प्रदान गरेका थिए ।
फागुन २० गतेदेखि जारी खेलमा धनकुटा महिला फुटबल टिम, सतासिधाम झापा, एकता युवा क्लब विराटचौक, लालिगुराँस नवयुवा क्लब उदयपुर, बराह गल्स फुटबल टिम र भारत विहारको अररिया स्पोर्टिङ क्लब सहभागी थिए ।
माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब बराहक्षेत्रको आयोजनामा खेल सम्पन्न भएको थियो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।