इटहरी/ नीजी तथा आवसीय विद्यालय अर्गनाइजेसन प्याव्सन सुनसरीको आयोजनमा अन्तर प्रावि हिज्जे प्रतियोगित सम्पन्न भएको छ । प्रतियोगितामा शान्तीनगर स्कुल इटहरी पहिलो भएको छ । यसै गरी इनरुवा बोर्डीङ स्ुकल दोस्रो, अल्पाइन बोर्डिङ स्ुकल तेस्रो भएको प्याव्सन सुनसरीले जनाएको छ । प्रारम्भिक रुपमा प्याव्सनले क्षेत्रगत रुपमा आयोजना र उत्कृष्ट विद्यालयलाई सहभागी गराएर प्रतियोगिताको फाइनल चरणको प्रतियोगिता गरेको बताइएको छ ।